यसैया १:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ तिमीहरूले मेरो अगाडि हात फैलाउँदाम आँखा चिम्लन्छु।+ तिमीहरूले जति नै पुकारे+ तापनि म फिटिक्कै सुन्दिनँ+किनकि तिमीहरूका हात रगतले लतपतिएका छन्।+ यर्मिया २:३४ पवित्र बाइबल नयाँ संसार अनुवाद ३४ तिम्रो लुगामा निर्दोष अनि निमुखा मानिसहरूको रगत लागेको छ,+ तिनीहरू चोरी गर्दा पक्राउ परेका मानिसहरू थिएनन्। तैपनि तिम्रो लुगा तिनीहरूको रगतले लतपतिएको मैले देखेँ।+
१५ तिमीहरूले मेरो अगाडि हात फैलाउँदाम आँखा चिम्लन्छु।+ तिमीहरूले जति नै पुकारे+ तापनि म फिटिक्कै सुन्दिनँ+किनकि तिमीहरूका हात रगतले लतपतिएका छन्।+
३४ तिम्रो लुगामा निर्दोष अनि निमुखा मानिसहरूको रगत लागेको छ,+ तिनीहरू चोरी गर्दा पक्राउ परेका मानिसहरू थिएनन्। तैपनि तिम्रो लुगा तिनीहरूको रगतले लतपतिएको मैले देखेँ।+