गन्ती १८:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ अनि तिमी र तिम्रा छोराहरूले गर्ने सेवामा साथ दिन+ तिम्रो बुबाको कुल अर्थात् लेविको कुलका तिम्रा दाजुभाइलाई साक्षीपाटी राखिएको पालमा ल्याउनू।+ गन्ती १८:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ तिनीहरूले तिमीसँगै मिलेर भेट हुने पालको तथा यससित सम्बन्धित सबै कामको रेखदेख गरून्। तिनीहरूबाहेक अधिकार नभएको कुनै मानिस* तिम्रो नजिक नआओस्।+
२ अनि तिमी र तिम्रा छोराहरूले गर्ने सेवामा साथ दिन+ तिम्रो बुबाको कुल अर्थात् लेविको कुलका तिम्रा दाजुभाइलाई साक्षीपाटी राखिएको पालमा ल्याउनू।+
४ तिनीहरूले तिमीसँगै मिलेर भेट हुने पालको तथा यससित सम्बन्धित सबै कामको रेखदेख गरून्। तिनीहरूबाहेक अधिकार नभएको कुनै मानिस* तिम्रो नजिक नआओस्।+