-
प्रस्थान २९:३८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३८ “तिमीले हरेक दिन वेदीमा चढाउनुपर्ने कुराहरू यी हुन्: भेडाका एक-एक वर्षका दुई वटा पाठा।+
-
-
गन्ती २८:३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ “अनि तिनीहरूलाई यसो भन्नू, ‘तिमीहरूले यहोवा परमेश्वरको निम्ति आगोमा चढाउनुपर्ने कुराहरू यी हुन्: अग्निभेटीको रूपमा हरेक दिन दुई वटा एक वर्षे भेडाको पाठा चढाउनू।+ ती निष्खोट हुनुपर्छ।
-