प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती ३५:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ “आफूले पैतृक सम्पत्तिको रूपमा पाउने भागबाट लेवीहरूको लागि केही सहरहरू छुट्ट्याउनू+ र सहरको वरपर भएको चरन पनि उनीहरूलाई दिनू भनी इस्राएलीहरूलाई आज्ञा देऊ।+

  • इजकिएल ४५:३, ४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ पवित्र जमिनमा २५ हजार हात लम्बाइ र १० हजार हात चौडाइ भएको एक टुक्रा जमिन नाप्नू। त्यसभित्र मन्दिर हुनेछ, जुन अतिपवित्र छ। ४ त्यो जमिन मन्दिरका सेवकहरू अर्थात्‌ यहोवासामु उपस्थित भएर उहाँको सेवा गर्ने पुजारीहरूको+ लागि छुट्ट्याइएको पवित्र जमिन हुनेछ।+ त्यहाँ तिनीहरूले आफ्ना घर बनाउनेछन्‌ र त्यो जमिन मन्दिरको लागि पवित्र ठाउँ पनि हुनेछ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने