प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • इजकिएल ४०:४६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४६ उत्तरपट्टि फर्केको भोजनकक्षचाहिँ वेदीमा सेवा गर्ने जिम्मा पाएका पुजारीहरूको लागि हो।+ ती पुजारीहरू लेविको कुलको सादोकका सन्तान हुन्‌।+ तिनीहरू यहोवासामु उपस्थित भएर उहाँको सेवा गर्न खटाइएका लेवीहरू हुन्‌।”+

  • इजकिएल ४४:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ “‘तर इस्राएलीहरू मदेखि तर्केर गएको बेला+ लेविको कुलको सादोकका छोराहरूले+ भने मेरो मन्दिरमा आफूले गर्नुपर्ने काम पूरा गरे। त्यसैले तिनीहरूले मसामु उपस्थित भएर मेरो सेवा गर्नेछन्‌ र मलाई बोसो+ र रगत+ चढाउनेछन्‌,’ ब्रह्‍माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने