-
यर्मिया २२:१८, १९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१८ “त्यसैले योसियाहका छोरा, यहुदाका राजा यहोयाकिमको+ विषयमा यहोवा यसो भन्नुहुन्छ,
‘मानिसहरूले एकअर्कालाई यसो भन्दै बिलौना गर्नेछैनन्:
“हाय, मेरो भाइ! हाय, मेरी बहिनी!”
तिनीहरूले तिनको निम्ति यसो भन्दै शोक गर्नेछैनन्:
“हाय, मेरा मालिक! हाय, मेरा सरकार!”
१९ गधाको सिनुलाई झैँ
तिनको लासलाई घिसारेर लगिनेछ+
र यरुसलेमको ढोकाबाहिर मिल्काइनेछ।’+
-