२ इतिहास ३६:५, ६ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ राजा हुँदा यहोयाकिम+ २५ वर्षका थिए र तिनले यरुसलेममा ११ वर्ष शासन गरे। तिनले आफ्ना परमेश्वर यहोवाको नजरमा जे खराब छ, त्यही गरिरहे।+ ६ बेबिलोनका राजा नबुकद्नेजर+ यहोयाकिमलाई तामाका दुई वटा नेल ठोकेर बेबिलोन लैजान+ तिनीसित लडाइँ गर्न आए।
५ राजा हुँदा यहोयाकिम+ २५ वर्षका थिए र तिनले यरुसलेममा ११ वर्ष शासन गरे। तिनले आफ्ना परमेश्वर यहोवाको नजरमा जे खराब छ, त्यही गरिरहे।+ ६ बेबिलोनका राजा नबुकद्नेजर+ यहोयाकिमलाई तामाका दुई वटा नेल ठोकेर बेबिलोन लैजान+ तिनीसित लडाइँ गर्न आए।