भजन ९७:४, ५ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ उहाँको बिजुलीको चमकले धर्ती उज्यालो हुन्छ;त्यो देखेर पृथ्वी थरथराउँछ।+ ५ सारा पृथ्वीका मालिक यहोवासामुपहाडहरू मैनजस्तै पग्लिजान्छन्।+ यसैया २४:१ पवित्र बाइबल नयाँ संसार अनुवाद २४ हेर! यहोवाले भूमिलाई* निर्जन र उजाड पार्नुहुनेछ।+ उहाँले त्यसलाई पल्टाउनुहुनेछ+ र त्यसका बासिन्दाहरूलाई तितरबितर पारिदिनुहुनेछ।+
४ उहाँको बिजुलीको चमकले धर्ती उज्यालो हुन्छ;त्यो देखेर पृथ्वी थरथराउँछ।+ ५ सारा पृथ्वीका मालिक यहोवासामुपहाडहरू मैनजस्तै पग्लिजान्छन्।+
२४ हेर! यहोवाले भूमिलाई* निर्जन र उजाड पार्नुहुनेछ।+ उहाँले त्यसलाई पल्टाउनुहुनेछ+ र त्यसका बासिन्दाहरूलाई तितरबितर पारिदिनुहुनेछ।+