योएल विषयवस्तु १ सलहको महामारी (१-१४) “यहोवाको दिन नजिकै छ” (१५-२०) भविष्यवक्ताले यहोवालाई पुकार्छन् (१९, २०) २ यहोवाको दिन र उहाँको विशाल सेना (१-११) यहोवाकहाँ फर्केर आउन आग्रह (१२-१७) “हृदय च्यात” (१३) आफ्ना मानिसहरूलाई यहोवाको जवाफ (१८-३२) ‘म आफ्नो पवित्र शक्ति खन्याउनेछु’ (२८) स्वर्ग र पृथ्वीमा आश्चर्यजनक कामहरू (३०) यहोवाको नाम पुकार्ने हरेकलाई बचाइनेछ (३२) ३ यहोवाले सबै राष्ट्रको इन्साफ गर्नुहुन्छ (१-१७) यहोसापात बेँसी (२, १२) फैसलाको बेँसी (१४) यहोवा, इस्राएलको गढ (१६) यहोवा आफ्ना मानिसहरूलाई आशिष् दिनुहुन्छ (१८-२१)