प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • nwt पृ. १८२८
  • मलाकि विषयवस्तु

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मलाकि विषयवस्तु
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • मिल्दोजुल्दो सामग्री
  • मलाकीको पुस्तकका विशेषताहरू
    सन्‌ २००७ को अंग्रेजी प्रहरीधरहरा-बाट अध्ययन लेखहरू
  • “जम्मै दशांश भण्डारमा ल्याउ”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
  • यहोवाले विश्‍वासघातको व्यवहारलाई घृणा गर्नुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • यहोवाको दिनमा को बच्नेछ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
थप हेर्नुहोस्
पवित्र बाइबल नयाँ संसार अनुवाद
मलाकि विषयवस्तु

मलाकि

विषयवस्तु

  • १

    • आफ्ना मानिसहरूको लागि यहोवाको प्रेम (१-५)

    • पुजारीहरू खोट भएको बलि चढाउँछन्‌ (६-१४)

      • जातिजातिमाझ परमेश्‍वरको नाम महान्‌ हुनेछ (११)

  • २

    • पुजारीहरू मानिसहरूलाई सिकाउनदेखि चुक्छन्‌ (१-९)

      • पुजारीको ओठले ज्ञानको रक्षा गर्नुपर्छ (७)

    • अन्यायपूर्ण तरिकाले सम्बन्धविच्छेद गर्नेहरू दोषी (१०-१७)

      • ‘“म सम्बन्धविच्छेदलाई घृणा गर्छु,” यहोवा भन्‍नुहुन्छ’ (१६)

  • ३

    • साँचो प्रभु मन्दिरलाई शुद्ध गर्न आउँछन्‌ (१-५)

      • करारका दूत (१)

    • यहोवाकहाँ फर्कन प्रोत्साहन (६-१२)

      • यहोवा कहिल्यै परिवर्तन हुनुहुन्‍न (६)

      • “मकहाँ फर्क र म तिमीहरूकहाँ फर्कनेछु” (७)

      • ‘सबै दशांश भण्डारमा ल्याओ र यहोवाले आशिष्‌ बर्साउनुहुन्छ’ (१०)

    • धर्मी र दुष्ट मानिस (१३-१८)

      • परमेश्‍वरको सामुन्‍ने सम्झनाको एउटा पुस्तक लेखियो (१६)

      • धर्मी र दुष्ट मानिसबीचको भिन्‍नता (१८)

  • ४

    • यहोवाको दिन आउनुअघि एलिया आउनेछन्‌ (१-६)

      • “धार्मिकताको सूर्य उदाउनेछ” (२)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने