पृष्ठ दुई
सिक्ने असमर्थता भएका केटाकेटीहरूको लागि मदत ३-१०
सिक्ने असमर्थतासम्बन्धी सामान्य समस्याहरू के के हुन्? अटेन्शन डेफिसिट हाइपरएक्टीभिटी डिस्अडरको कारण के हो? यो समस्यासित कसरी जुझ्न सकिन्छ?
तपाईं आफै टुसा उमार्नुहोस् १७
थोरै समय र मेहनत लगाएर तपाईंले आफ्नै घरमा टुसा उमार्न सक्नुहुन्छ।
झूट बोल्नु पछाडिका कारणहरू २६
जसरी एउटा बहुमूल्य फूलदान भुइँमा खसाल्दा चकनाचूर हुन्छ, त्यसरी नै झूट बोल्नाले अनमोल सम्बन्ध टुट्नसक्छ। झूटबारे हामीले कुन कुरा थाह पाउनुपर्छ?