प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९७ ११/८ पृ. ३२
  • बाइबल आधारित पर्चाहरूको करामत

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बाइबल आधारित पर्चाहरूको करामत
  • ब्यूँझनुहोस्‌!—१९९७
ब्यूँझनुहोस्‌!—१९९७
g९७ ११/८ पृ. ३२

बाइबल आधारित पर्चाहरूको करामत

रूस, मस्को नजीकै गोलिट्‌सनो शहरमा यहोवाका एक जना साक्षीले बच्चा राख्ने गाडीमा बच्चा गुडाइरहेकी आइमाईलाई पारिवारिक जीवनको आनन्द उठाउनुहोस्‌ पर्चा दिए। यी साक्षी आफ्नो बाटो लागेका मात्र के थिए उक्‍त आइमाईले बोलाएको सुने। तिनी उक्‍त साक्षीलाई भेट्‌न बच्चा राखेको गाडी ठेल्दै लामो लामो पाइला चाल्दै थिइन्‌।

अझै थप कुराहरू जान्‍न आफू इच्छुक भएको कुरा ती आइमाईले बताइन्‌। अतः साक्षीले बाइबल विषयका अरू दुइटा पर्चा दिए। पछि सम्पर्क राख्न सकोस्‌ भनेर साक्षीले आफ्नो फोन नम्बर पनि दिए। त्यसै साँझ तिनले फोन गरिन्‌ र साप्ताहिक गृह बाइबल अध्ययन गर्ने प्रबन्ध मिलाइयो। सात महिना नबित्दै तिनी र तिनकी बहिनीले यहोवाको सेवा गर्न समर्पण गरेर बप्तिस्मा लिए।

तपाईं पनि बाइबल आधारित पर्चाहरू पारिवारिक जीवनको आनन्द उठाउनुहोस्‌, निराशहरूका लागि सान्त्वना, वास्तवमा यो संसारलाई कसले शासन गर्छ? र शान्तिमय नयाँ संसारमा जीवन प्राप्त गर्न चाहनुहुन्छ भने कृपया Watch Tower, H-58 Old Khandala Road, Lonavla 410 401, Mah., India वा पृष्ठ ५ मा दिइएको तपाईंलाई नजीक पर्ने कुनै ठेगानामा लेख्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने