पृष्ठ दुई
ध्वनि प्रदूषण—सबैभन्दा खराब प्रदूषक? ३-११
के तपाईं निरन्तर आउने आवाजबाट उम्कनै नसक्ने अवस्थामा हुनुहुन्छ? के तपाईं आवाजले गर्दा चिढिनुहुन्छ? त्यसोभए, तपाईं यो आधुनिक प्रदूषकद्वारा पीडित अरबौं व्यक्तिहरूमध्ये एक हुनुहुन्छ। ध्वनि प्रदूषणबाट कसरी छुटकारा पाउने?
निरोगी हुने छवटा उपाय १४
आफू र आफ्नो परिवारलाई रोगका कीटाणुहरूबाट जोगाउन सकिने छवटा तरिका के के हुन्, पढ्नुहोस्।
रिसाहा चालक—सामना कसरी गर्ने? १६
गाडी हाँक्दा हाँक्दै झनक्क रिस उठ्नु र चालकहरू हिंस्रक हुनु बढ्दो समस्या हो। गाडी हाँक्दा उठ्ने यस्तो रिसबाट कसरी जोगिने?