प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९८ ११/८ पृ. ३२
  • “शान्ति र मेलमिलापमा जीवन बिताइरहेको संसार”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “शान्ति र मेलमिलापमा जीवन बिताइरहेको संसार”
  • ब्यूँझनुहोस्‌!—१९९८
ब्यूँझनुहोस्‌!—१९९८
g९८ ११/८ पृ. ३२

“शान्ति र मेलमिलापमा जीवन बिताइरहेको संसार”

के तपाईंलाई उपरोक्‍त शब्द कहिल्यै पूरा होला जस्तो लाग्छ? फ्लोरिडा, सं.रा.अ.-बाट एउटी महिलाले लेखिन्‌: “के सबै मानिसहरूले एकअर्कालाई प्रेम गर्ने समय पनि आउला र? भन्‍ने तपाईंहरूको पर्चा मैले आजसम्म पढेकी आशाको सन्देशहरूमध्ये सबैभन्दा सशक्‍त थियो। मैले त्यो पर्चा दोहऱ्‍याइ तेहऱ्‍याइ पढें। हरेक पल्ट पढ्‌दा शान्ति र मेलमिलापमा जीवन बिताइरहेको संसारको मायालु कल्पनाले म गद्‌गद भएँ।”

मानिसहरूले शान्ति र मेलमिलापमा जीवन बिताउनसक्छ र सक्नेछ भन्‍ने प्रमाण चाहनुहुन्छ भने कृपया Watch Tower, H-58 Old Khandala Road, Lonavla 410 401, Mah., India वा पृष्ठ ५ मा दिइएको तपाईंलाई सुविधा पर्ने कुनै ठेगानामा लेख्नुहोस्‌। के परमेश्‍वर साँच्चै हाम्रो चिन्ता गर्नुहुन्छ? भन्‍ने ३२ पृष्ठे पुस्तिकाको एकप्रति पठाइनेछ। त्यसको पाठ १०, “परमेश्‍वरले स्थापना गर्नुहुने आश्‍चर्यपूर्ण संसार”-ले तपाईंलाई उत्साही तुल्याउनेछ भन्‍ने कुरामा हामी विश्‍वस्त छौं।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने