प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९८ १२/८ पृ. २
  • पृष्ठ दुई

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पृष्ठ दुई
  • ब्यूँझनुहोस्‌!—१९९८
  • उपशीर्षकहरू
  • एड्‌स के यसमाथि विजय प्राप्त गर्न सकिएला? ३-९
  • पुलहरू—नभएका भए? १०
  • पशुपक्षीहरूलाई क्रूर व्यवहार गर्नु—के गलत हो? २६
ब्यूँझनुहोस्‌!—१९९८
g९८ १२/८ पृ. २

पृष्ठ दुई

एड्‌स के यसमाथि विजय प्राप्त गर्न सकिएला? ३-९

एड्‌स कसरी सर्छ? अहिले कुन ठाउँमा यो सबैभन्दा फैलिएको छ? के यसमाथि विजय प्राप्त गर्न सकिन्छ? सुरुका लेखहरूले यो र अन्य थुप्रै प्रश्‍नहरूको जवाफ दिनेछ।

पुलहरू—नभएका भए? १०

हामी त्यसलाई ध्यान दिदैनौं। तथापि, त्यो नभएको भए हाम्रो जीवन नै भिन्‍नै हुनेथियो! त्यसको इतिहास कस्तो छ? तिनीहरू किन विभिन्‍न डिजाइनका छन्‌?

पशुपक्षीहरूलाई क्रूर व्यवहार गर्नु—के गलत हो? २६

कुकुर भिडन्त, भाले जुधाइ, घोडा जुधाइ, साँढे जुधाइ—हजारौं वर्षदेखि पशुपक्षीहरूलाई क्रूर व्यवहार गर्नु मानिसहरूको निम्ति मनोरञ्जन भएको छ। बाइबल यसबारे के भन्छ?

[पृष्ठ २-मा भएको चित्रको स्रोत]

COVER: Chad Slattery/Tony Stone Images (चित्रमा देखाइएको व्यक्‍तिको यस लेखसित कुनै सम्बन्ध छैन।)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने