ब्यूँझनुहोस्! खण्ड ८० को विषय-सूची
जीवनी
अन्धी भए तापनि अरूको सेवा गर्दै खुसी छु (पि. भेनीटिसियानोस), ३/८
आशा गरेभन्दा ठूलो कुरा पाएको छु (डब्ल्यु. भान साल), ११/८
पहिले वीर योद्धा, पछि ख्रीष्टका सिपाही (एल. लोलियट), १/८
मेरा पाँच छोराहरूका निम्ति यहोवालाई धन्यवाद दिन्छु (एच. सोल्सबरी), ४/८
मृत्युको मुखमा पनि परमेश्वरको सेवा गर्दै (जे. मनकोका), ९/८
साइबेरियामा निर्वासित! (भि. कालिन), ५/८
सात छोराहरू हुर्काउने (बि. र एम. डिक्म्यान), २/८
देशविदेश तथा जनजीवन
अफ्रिकी सिक्का (किसी सिक्का), ४/८
कोस्टारिकाको रहस्यमय गोलाकार पत्थर, ४/८
सिड्नी (अस्ट्रेलिया), ८/८
धर्म
आदिवासी अमेरिकीहरू अनि बाइबल, ६/८
के परमेश्वर हुनुहुन्छ? ३/८
के भाग्यले तपाईंको जीवन नियन्त्रण गर्छ? १०/८
धार्मिक स्वतन्त्रता खतरामा, २/८
शान्तिस्थापक कि युद्धपिपासुहरू? ४/८
प्राणी तथा वनस्पतिजगत्
आइरिश सिकारी कुकुरहरू, १२/८
उड्ने उस्तादहरू (झिंगा), १२/८
के तपाईंलाई त्यो गीत कता कता सुन्नु भएजस्तो लाग्यो? (चराहरू), १०/८
टागुआ फल, १२/८
तेल-खजूर, ३/८
मेरो कुकुरले मेरोलागि सुनिदिन्छ! ८/८
रसिला धावकहरू (टुना), १०/८
सिंहहरू, २/८
बाइबलको दृष्टिकोण
कसरी असल नागरिक हुन सकिन्छ? १०/८
के आकाशीय पिण्डहरूको कारण पृथ्वीको विनाश हुनेछ? १/८
के घमण्डी हुनु गलत हो? ८/८
के मृतकहरूको आदर गर्नु उचित हो? ३/८
जीवनसाथी रोज्ने, ११/८
तपाईं परमेश्वरको नजरमा मूल्यवान् हुनुहुन्छ! ७/८
परमेश्वरको नाउँ उच्चारण गर्नु गलत हो? ४/८
परमेश्वरको पवित्र आत्मा भनेको के हो? २/८
बोक्सीविद्या भनेको के हो? १२/८
मास (क्याथोलिक), ६/८
लेनदेन, ५/८
विवाहमा धार्मिक एकता, ९/८
मानव सम्बन्ध
तपाईं ख्याल गर्नुहुन्छ भनेर देखाउनुहोस् (वृद्धहरू), ५/८
तिनीहरूका मुमाबुबालाई पत्र (स्पेन), ४/८
दास प्रथाको तीतो इतिहास, ३/८
यहोवाका साक्षीहरू
आँधीबेहरीपछि (मोजाम्बिक), ४/८
‘कसरी समुदायलाई फाइदा पुऱ्याउँछ?’ ७/८
ज्यानमारा आँधीबेहरीबाट उद्धार (तुफान मिच), ७/८
वर्षा नहुँदा (ब्राजिल), १०/८
वर्षौंपछि फल फलाएको बीउ, ८/८
युवा जनहरू सोध्छन्
अन्यायको शिकार हुँदा, १०/८
अरूले जिस्क्याउँछन् मात्र, ७/८
आफ्नो वजनको किन अचाक्ली चिन्ता लाग्या होला? ५/८
आमाबाबुबिना कसरी बाँचू, १/८
काल्पनिक चरित्र अभिनय गर्ने खेलहरू, ९/८
कुरा काट्ने, ३/८
टाढाको मान्छेसित माया बस्दा, २/८
मेरो मुमा किन बिरामी भइरहनुभएको होला? ८/८
मैले चाहेजस्तो चीज किन पाउँदिन? ४/८
वजनप्रतिको चिन्ता, ६/८
सबैसित घुलमिल हुने, ११/८, १२/८
विविध
अन्धविश्वास, १२/८
उडान, ४/८
उड्ययन प्रविधिका अग्रजहरू, १२/८
एक सिर्को दूधबाट एक चम्चा पाउडर दूधसम्म, ८/८
कफी, ११/८
कागतबिनाको कार्यालय, ७/८
के तपाईंको घर सुरक्षित छ? १२/८
कोमेनियस—आधुनिक शिक्षाका हजुरबुबा, ६/८
पत्थरदेखि बहुमूल्य रत्नसम्म (हीराहरू), ५/८
पन्नाहरू, ३/८
भऱ्याङको प्रयोग—यसको जाँच, ९/८
सडकहरू—सभ्यताको माध्यम, १/८
सफल उडानको लागि (हवाईजहाज), १०/८
हामीले लगाउने लुगाहरू, ३/८
हुरीबतास, ५/८
विश्व गतिविधि तथा स्थिति
के युद्धको अन्त होला? ११/८
केटाकेटीहरू संकटमा, ५/८
जिम्मेवारीबिनाको अधिकार? (सं.रा.), २/८
बालश्रम, ६/८
विनाशको अन्त (प्रकृति), ११/८
“सबै जनाको फलिफाप हुँदैन” (समृद्धि), ९/८
सबै मानिसहरूले एकअर्कालाई प्रेम गर्ने समय पनि आउला र? १/८
सं.रा.सं. युवा कार्यक्रमहरू, २/८
स्वास्थ्य तथा उपचार
अपांगहरूको निम्ति आशा (हातखुट्टा गुमाउनु), ७/८
के तपाईंको जीवनशैलीले तपाईंलाई भित्रभित्रै खाइरहेको छ? ८/८
छोराछोरी तथा दुर्घटना, ११/८
क्षयरोग विरुद्ध नयाँ अभियान, ६/८
धूम्रपान छोड्नुहोस्, १/८
परजीवीहरूबाट आफूलाई जोगाउनुहोस्! १०/८
मानसिक स्वास्थ्य, ३/८
लामो र उत्तम जीवन बिताउने, ९/८
विश्वव्यापी विपत्ति (गर्भधारणसित सम्बन्धित मृत्युहरू), ६/८