विषयसूची
मार्च ८, २०००
आत्महत्या कसले बढी गर्छ?
किशोरकिशोरीको आत्महत्याले सबैको ध्यान खिंचेको छ। यद्यपि, त्यति प्रचारप्रसारमा नआएको तर आत्महत्या बढी गर्ने एउटा समूहबारे तपाईंले थाह पाउनुहुनेछ।
१६ मध्यकालीन युरोपमा फैलिएको महाविपत्ति—ब्ल्याक् डेथ
२० के कहिलेकाहीं झूट बोल्नु उचित हो?
२९ विश्वदर्शन
३१ ‘हाम्रो संसारको रूपै बेग्लै हुनेथियो’
साथीले किन मेरो चित्त दुखाएको होला? १३
मित्रतामा कहिलेकाहीं आँच आउँछ। कसरी यसो हुन्छ? अनि यसो हुँदा तपाईं के गर्न सक्नुहुन्छ?
रूसीहरू धार्मिक स्वतन्त्रतालाई मूल्यवान् ठान्छन् २२
सन् १९९१ देखि पहिलेको सोभियत संघका मानिसहरूले परमेश्वरको उपासना गर्ने धेरै स्वतन्त्रता पाएका छन्। अन्य देशहरूमा बसाइँ सर्ने मानिसहरूले पनि यस्तो स्वतन्त्रताको मूल्यांकन गरेका छन्।