विषयसूची
अप्रिल–जून २००७
रोगबिमार मुक्त संसार!
विज्ञानले औषधीजगत् र स्वास्थ्य क्षेत्रमा ठूलो फड्को मारेको छ। तैपनि, रोगबिमारले मानिसहरूलाई पिरोल्न छोडेको छैन। के हामी कहिल्यै रोगबिमारबाट मुक्त हुन सकौंला?
केही युवाहरूमाझ यौनसम्बन्ध भनेको खानु र पिउनु जत्तिकै सामान्य कुरा भएको छ। यस्तो खतरनाक लहडबाट जोगिएर कसरी थुप्रै दुःखबाट बच्न सकिन्छ, पढ्नुहोस्।
४ विज्ञानले सबै रोगबिमार निको पार्न सक्ला?
१५ विश्वदर्शन
१६ रूसको सुन्दर प्रायद्वीप—कामचाट्का
२२ ज्वालामुखीको नजिकै बसोबास गर्दा
नयाँ भाषा सिक्न असम्भव छैन! १२
अर्को भाषा सिक्नु भनेको ठूलो उपलब्धि हो। कोही-कोहीले कसरी यो गाह्रो काम पनि रमाइलोसित पूरा गर्न सकेका छन्, पढ्नुहोस्।
“रमाइलोको लागि” मात्र यौनसम्बन्ध राख्न प्रस्ताव आएमा के गर्ने? २६