शीर्षक/प्रकाशक पृष्ठ
बाइबलका कथाहरू भएको मेरो पुस्तक
© 1993, 2006
WATCH TOWER BIBLE AND TRACT SOCIETY OF PENNSYLVANIA
सर्वाधिकार सुरक्षित
प्रकाशक तथा मुद्रक
THE WATCH TOWER BIBLE AND TRACT SOCIETY OF INDIA, 927/1 Addevishwanathapura, Rajanukunte, Bangalore 561 203, Karnataka, India.
यस किताबमा बाइबलबाट लिएका उद्धरणहरूको सारलाई आफ्नै शब्दमा प्रस्तुत गरिएको छ। केटाकेटीले पनि बुझ्न सकून् भनेर ती उद्धरणहरू सरल भाषामा लेखिएका छन्। ती उद्धरणहरू बाइबलमा भेट्टाउन सजिलो होस् भनेर प्रत्येक कथाको अन्तमा शास्त्रपदहरू दिइएका छन्।
मुद्रण: मार्च २०१३
यो प्रकाशन बिक्रीको लागि होइन। यो स्वेच्छिक अनुदानद्वारा सञ्चालित बाइबलआधारित विश्वव्यापी शैक्षिक कार्यक्रमको भाग हो।