विषयसूची
भाग १—सृष्टिदेखि जलप्रलयसम्म
१ परमेश्वर थरीथरीका कुराहरू बनाउन थाल्नुहुन्छ
३ पहिलो लोग्नेमान्छे र स्वास्नीमान्छे
४ उनीहरू किन बगैंचाबाट निस्कनुपऱ्यो
१० ठूलो जलप्रलय
भाग २—जलप्रलयदेखि मिश्रबाट छुटकारासम्म
१२ मान्छेहरू अग्लो धरहरा बनाउँछन्
१४ परमेश्वर अब्राहामको विश्वासको जाँच लिनुहुन्छ
१५ लूतकी पत्नीले पछाडि फर्केर हेरी
२१ यूसुफलाई दाइहरूले घृणा गर्छन्
२३ फिरऊनका सपना
२४ यूसुफ आफ्ना दाइहरूको जाँच लिन्छ
२६ भक्त अय्यूब
२७ मिश्रमा खराब राजाले राज्य गर्छ
३१ मोशा र हारून फिरऊनलाई भेट्न जान्छन्
३२ दस विपत्ति
३३ इस्राएलीहरू लाल समुद्र पार गर्छन्
भाग ३—मिश्रबाट छुटकारा पाएको समयदेखि इस्राएलको पहिलो राजासम्म
३५ यहोवा आफ्ना आज्ञाहरू दिनुहुन्छ
३६ सुनको बाछो
४१ तामाको सर्प
४२ गधा बोल्छ
४५ इस्राएलीहरू यर्दन नदी तर्छन्
४९ घाम अडिरहन्छ
५१ रूथ र नाओमी
५५ यहोवाको सेवा गर्ने सानो केटो
भाग ४—इस्राएलको पहिलो राजादेखि बाबेलको कैदसम्म
५७ परमेश्वर दाऊदलाई रोज्नुहुन्छ
६७ यहोशापात यहोवामाथि भरोसा गर्छ
६८ मरिसकेका दुई ठिटा फेरि जिउँदा हुन्छन्
६९ एउटी केटीले शक्तिशाली मान्छेलाई मदत गर्छे
७१ परमेश्वर प्रमोदवनको प्रतिज्ञा गर्नुहुन्छ
७२ राजा हिजकियाहलाई परमेश्वर मदत गर्नुहुन्छ
७४ निडर मान्छे
भाग ५—बाबेलमा कैदी भएर गएको समयदेखि यरूशलेमको पर्खालको पुनर्निर्माणसम्म
८० परमेश्वरका जनहरू बाबेलबाट फर्कन्छन्
८१ परमेश्वरले दिनुहुने मदतमा भरोसा गर्ने
भाग ६—येशूको जन्मदेखि मृत्युसम्म
८४ एउटा स्वर्गदूत मरियमलाई भेट्न आउँछन्
८६ ताराले डोऱ्याएका मान्छेहरू
८८ यूहन्ना येशूलाई बप्तिस्मा दिन्छ
८९ येशू मन्दिर सफा बनाउनुहुन्छ
९० येशू इनारमा आइमाईसित कुरा गर्नुहुन्छ
९२ येशू मरेकाहरूलाई बिउँताउनुहुन्छ
९४ येशू साना केटाकेटीहरूलाई माया गर्नुहुन्छ
९६ येशू बिरामी निको पार्नुहुन्छ
१०० येशू बगैंचामा
१०१ येशू मारिनुहुन्छ
भाग ७—येशूको पुनरुत्थानदेखि पावलको कैदसम्म
१०३ बन्द कोठाभित्र
१०५ यरूशलेममा पर्खेर बसिरहेका चेलाहरू
१०६ जेलबाट छुटेका
१०७ स्तिफनसलाई ढुंगाले हान्छन्
१०८ दमीशक जाने बाटो
१०९ पत्रुस कर्नीलियसलाई भेट्न जान्छ
११३ पावल रोममा
भाग ८—बाइबलको भविष्यवाणी पूरा हुन्छ
११६ हामी कसरी सधैंभरि बाँच्न सक्छौं?
बाइबलका कथाहरू भएको मेरो पुस्तक अध्ययनका लागि प्रश्नहरू
माथि उल्लिखित ११६ कथाका प्रश्न ११६ नम्बरको कथापछिका पृष्ठहरूमा छन्।