शीर्षक पृष्ठ/प्रकाशक पृष्ठ
येसु—बाटो, सत्य र जीवन
येसु कस्तो व्यक्ति हुनुहुन्थ्यो, उहाँले के सिकाउनुभयो र के गर्नुभयो अनि यसबाट तपाईँ कस्तो लाभ उठाउन सक्नुहुन्छ भनेर थाह पाउन मदत गर्ने येसुको जीवन र सेवाको कामको विवरण।
यो प्रकाशन बिक्रीको लागि होइन। यो स्वैच्छिक अनुदानद्वारा सञ्चालित बाइबलआधारित विश्वव्यापी शैक्षिक कार्यक्रमको भाग हो।
अनुदान दिनको लागि donate.jw.org वेबसाइटमा जान सक्नुहुन्छ।
अन्यथा उल्लिखित नभए यस प्रकाशनमा चलाइएका बाइबल उद्धरणहरू पवित्र बाइबल—नयाँ संसार अनुवाद-बाट लिइएका हुन्।
Jesus—The Way, the Truth, the Life
मुद्रण: जनवरी २०२५
Nepali (jy-NP)
© 2019
WATCH TOWER BIBLE AND TRACT SOCIETY OF PENNSYLVANIA