विषयसूची
पृष्ठ अध्याय
भाग १—येसुले सेवाको काम थाल्नुअघिका घटनाहरू
१० १ परमेश्वरबाट आएको दुइटा सन्देश
१२ २ येसुलाई उहाँको जन्मअघि नै सम्मान गरिन्छ
१४ ३ बाटो तयार पार्ने जन्मिन्छन्
१६ ४ मरियम—गर्भवती तर अविवाहित
१८ ५ येसुको जन्म—कहाँ र कहिले?
२२ ७ ज्योतिषीहरू येसुलाई भेट्न जान्छन्
२४ ८ तिनीहरू दुष्ट शासकबाट भाग्छन्
२८ १० येसुको परिवार यरुसलेमको यात्रामा निस्कन्छ
३० ११ बप्तिस्मा गराउने युहन्ना बाटो तयार पार्छन्
भाग २—येसुको सेवाको कामको सुरुवात
३४ १२ येसु बप्तिस्मा गर्नुहुन्छ
३६ १३ येसुले प्रलोभनहरूको प्रतिरोध गर्नुभएको तरिकाबाट सिक्नुहोस्
३८ १४ येसु चेलाहरू रोज्न थाल्नुहुन्छ
४० १५ येसु पहिलो चमत्कार गर्नुहुन्छ
४२ १६ येसु साँचो उपासनाको लागि जोस देखाउनुहुन्छ
४४ १७ येसु निकोदेमसलाई राती शिक्षा दिनुहुन्छ
४६ १८ युहन्ना घट्छन्, येसु बढ्नुहुन्छ
४८ १९ सामरियाली स्त्रीलाई सिकाउनुहुन्छ
भाग ३—गालिलमा येसुले व्यापक रूपमा गर्नुभएको सेवाको काम
५८ २२ चार जना चेला मानिसहरूको जलारी हुन्छन्
६० २३ येसु कफर्नहुममा ठूलठूला कामहरू गर्नुहुन्छ
६२ २४ गालिलमा उहाँ आफ्नो सेवाको काम विस्तार गर्नुहुन्छ
६४ २५ करुणाले भरिएर एक जना कुष्ठरोगीलाई निको पार्नुहुन्छ
७० २८ येसुका चेलाहरू किन उपवास बस्दैनन्?
७२ २९ विश्रामदिनमा असल काम गर्न मिल्छ?
७४ ३० येसु परमेश्वरको छोरा हुनुहुन्छ
७६ ३१ विश्रामदिनमा अन्नको बाला टिप्छन्
७८ ३२ विश्रामदिनमा के गर्दा नियम उल्लङ्घन हुन्छ?
८० ३३ यसैयाको भविष्यवाणी पूरा गर्नुहुन्छ
८२ ३४ येसु बाह्र प्रेषित रोज्नुहुन्छ
९२ ३६ सैनिक अफिसर ठूलो विश्वास देखाउँछन्
९४ ३७ येसु एउटी विधवाको छोरालाई जीवित पार्नुहुन्छ
९६ ३८ युहन्ना येसुबाटै सुन्न चाहन्छन्
९८ ३९ अपश्चात्तापी पुस्तालाई धिक्कार छ
१०२ ४१ चमत्कार—कसको शक्तिद्वारा?
१०४ ४२ येसु फरिसीहरूलाई हप्काउनुहुन्छ
१०६ ४३ राज्यसम्बन्धी उदाहरणहरू
११२ ४४ येसु समुद्रमा चलेको आँधीलाई शान्त पार्नुहुन्छ
११४ ४५ येसुसित प्रेतहरूलाई काबूमा राख्ने शक्ति छ
११६ ४६ येसुको लुगा छोएर निको हुन्छे
११८ ४७ सानी केटी फेरि जीवित हुन्छे!
१२० ४८ चमत्कारहरू गर्नुहुन्छ तर उहाँलाई नासरतमा समेत तिरस्कार गरिन्छ
१२२ ४९ गालिलमा प्रचार गर्नुहुन्छ र प्रेषितहरूलाई तालिम दिनुहुन्छ
१२४ ५० खेदोको बाबजुद प्रचार गर्न तयार
१२८ ५२ केही टुक्रा रोटी र माछाले हजारौँलाई खुवाउनुहुन्छ
१३० ५३ बतास र समुद्रलाई नियन्त्रणमा राख्न सक्नुहुने शासक
१३४ ५५ येसुको कुरा सुनेर धेरै जना स्तब्ध हुन्छन्
१३६ ५६ केले मानिसलाई अशुद्ध बनाउँछ?
१३८ ५७ येसु एउटी केटी र एक जना बहिरोलाई निको पार्नुहुन्छ
१४० ५८ उहाँ थोरै रोटीलाई धेरै बनाउनुहुन्छ र खमिरदेखि होसियार गराउनुहुन्छ
१४४ ६० रूप परिवर्तन—ख्रिष्ट महिमित हुनुभएको दृश्य
१४६ ६१ येसु प्रेतले सताएको केटालाई निको पार्नुहुन्छ
१४८ ६२ नम्रताबारे महत्त्वपूर्ण पाठ
१५० ६३ येसु प्रेषितहरूलाई अझ महत्त्वपूर्ण सल्लाह दिनुहुन्छ
१५२ ६४ क्षमा दिनुपर्ने महत्त्व
१५४ ६५ यरुसलेमतर्फ जाँदै गर्नुहुँदा शिक्षा दिनुहुन्छ
भाग ४—येसुले यहुदियामा पछि गर्नुभएको सेवाको काम
१५८ ६६ झुप्रोबासको चाडको लागि यरुसलेममा
१६० ६७ “यो मानिसले जस्तो त कसैले बोलेको छैन”
१६२ ६८ परमेश्वरका छोरा “संसारको ज्योति” हुनुहुन्छ
१६४ ६९ तिनीहरूको बुबा अब्राहाम हुन् वा दियाबल?
१६६ ७० येसु जन्मजात अन्धो मानिसलाई निको पार्नुहुन्छ
१६८ ७१ पहिलाको अन्धो मानिसलाई फरिसीहरू प्रश्न गर्छन्
१७० ७२ येसु ७० जना चेलालाई प्रचार गर्न पठाउनुहुन्छ
१७२ ७३ एक सामरियाली असल छिमेकी साबित हुन्छन्
१७४ ७४ अतिथिसत्कार र प्रार्थनासम्बन्धी पाठ
१७६ ७५ येसु आनन्दको स्रोतबारे बताउनुहुन्छ
१७८ ७६ एक जना फरिसीकहाँ खाना खान बस्नुहुन्छ
१८० ७७ येसु धनसम्पत्तिबारे सल्लाह दिनुहुन्छ
१८२ ७८ विश्वासी भण्डारे हो, तयार रहो!
१८४ ७९ अविश्वासी यहुदीहरूको विनाश किन नजिकै छ?
१८८ ८१ बुबासित एक हुनुहुन्छ तर उहाँ परमेश्वर हुनुहुन्न
भाग ५—येसुले यर्दनको पूर्वपट्टि पछि गर्नुभएको सेवाको काम
१९२ ८२ पेरियामा येसुको सेवाको काम
१९४ ८३ रात्रिभोजको निम्तो—परमेश्वर कसलाई निम्तो दिनुहुन्छ?
१९६ ८४ चेला बन्नु—कत्तिको गम्भीर जिम्मेवारी?
१९८ ८५ पापीले पश्चात्ताप गर्दा हुने रमाहट
२०४ ८७ चतुर हुनुहोस् र पहिल्यै योजना बनाउनुहोस्
२०६ ८८ धनी मानिस र लाजरसको अवस्थामा आएको परिवर्तन
२१० ८९ यहुदिया जाँदै गर्दा पेरियामा शिक्षा दिनुहुन्छ
२१२ ९० “मरेकाहरूलाई फेरि जीवित पार्ने र उनीहरूलाई जीवन दिने मै हुँ”
२१४ ९१ लाजरस फेरि जीवित हुन्छन्
२१६ ९२ दस जना कुष्ठरोगी निको हुन्छन्, एक जनाले कृतज्ञता देखाउँछ
२१८ ९३ मानिसको छोरा प्रकट हुनेछन्
२२० ९४ प्रार्थना र नम्रता—दुई महत्त्वपूर्ण आवश्यकता
२२२ ९५ सम्बन्धविच्छेदबारे र साना केटाकेटीलाई माया गर्नेबारे सिकाउनुहुन्छ
२२४ ९६ येसु जवान धनी मानिसलाई जवाफ दिनुहुन्छ
२२६ ९७ अङ्गुर बगानका खेतालाहरूको उदाहरण
२२८ ९८ प्रेषितहरू फेरि प्रतिष्ठा खोज्छन्
२३० ९९ येसु अन्धाहरूलाई निको पार्नुहुन्छ र जक्कैलाई मदत गर्नुहुन्छ
२३२ १०० येसुले बताउनुभएको १० मीनाको उदाहरण
भाग ६—येसुको अन्तिम सेवाको काम
२३६ १०१ बेथानिमा सिमोनको घरमा खाना खानुहुन्छ
२३८ १०२ राजा बछेडोमा चढेर यरुसलेम प्रवेश गर्नुहुन्छ
२४० १०३ मन्दिरलाई फेरि शुद्ध पार्नुहुन्छ
२४२ १०४ परमेश्वरको आवाज सुन्ने यहुदीहरूले के उहाँमाथि विश्वास गर्नेछन्?
२४४ १०५ अन्जिरको रूखबाट विश्वासबारे पाठ सिकाउनुहुन्छ
२४६ १०६ अङ्गुर बगानसम्बन्धी दुई वटा उदाहरण
२४८ १०७ राजा विवाह-भोजका निम्तालुहरूलाई बोलाउँछन्
२५० १०८ येसु उहाँलाई फसाउने प्रयासलाई विफल पारिदिनुहुन्छ
२५२ १०९ येसु आफ्ना विरोधीहरूको निन्दा गर्नुहुन्छ
२५४ ११० मन्दिरमा येसुको अन्तिम दिन
२५६ १११ प्रेषितहरू चिन्ह माग्छन्
२६० ११२ दस कन्याको उदाहरण—चनाखो रहनेबारे पाठ
२६२ ११३ टालेन्टको उदाहरण—लगनशील हुनेबारे पाठ
२६४ ११४ राज्यशक्तिमा आउनुभएका ख्रिष्टले भेडा र बाख्राको न्याय गर्नुहुनेछ
२६६ ११५ येसुले मनाउनुहुने अन्तिम निस्तार चाड नजिकै छ
२६८ ११६ अन्तिम निस्तार चाडमा नम्रतासम्बन्धी पाठ सिकाउनुहुन्छ
२७२ ११८ को ठूलो भन्नेबारे बहस
२७४ ११९ येसु—बाटो, सत्य र जीवन
२७६ १२० फल फलाएमा चेलाहरू येसुको मित्र हुन सक्छन्
२७८ १२१ “साहसी होओ! मैले यस संसारलाई जितेको छु”
२८० १२२ माथिल्लो तलाको कोठामा येसुको समापन प्रार्थना
२८२ १२३ असाध्यै दुःखित हुनुभएको बेला प्रार्थना गर्नुहुन्छ
२८४ १२४ ख्रिष्टलाई धोका दिइन्छ र पक्राउ गरिन्छ
२८६ १२५ येसुलाई पहिला हन्नासकहाँ, त्यसपछि कैयाफाकहाँ लगिन्छ
२८८ १२६ पत्रुस येसुलाई कैयाफाको घरमा तिरस्कार गर्छन्
२९० १२७ यहुदी न्यायपरिषद्ले पुर्पक्ष गर्छ, त्यसपछि पिलातसकहाँ पठाइन्छ
२९२ १२८ पिलातस र हेरोद दुवैले येसुमा कुनै दोष भेट्टाउँदैनन्
२९४ १२९ पिलातस भन्छन्: “हेर, यो मानिस!”
२९६ १३० येसुलाई यहुदीहरूको हातमा सुम्पिइन्छ र मृत्युदण्ड दिन लगिन्छ
२९८ १३१ निर्दोष राजा खम्बामा पीडा भोग्नुहुन्छ
३०० १३२ “यिनी साँच्चै परमेश्वरका छोरा रहेछन्”
३०२ १३३ येसुको शवलाई तयारी गरिन्छ र चिहानमा राखिन्छ
३०६ १३५ जीवित हुनुभएको येसु धेरै जनासामु देखा पर्नुहुन्छ
३०८ १३६ गालिल समुद्रको किनारामा
३१० १३७ पेन्तिकोसअघि उहाँलाई सयौँले देख्छन्
३१२ १३८ ख्रिष्ट परमेश्वरको दाहिने हाततिर
३१४ १३९ येसु प्रमोदवन ल्याउनुहुन्छ र आफ्नो जिम्मेवारी पूरा गर्नुहुन्छ