प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • scl पृ. ५१-५२
  • चाडपर्व तथा दिवस

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • चाडपर्व तथा दिवस
  • ख्रिष्टियन जीवनका लागि उपयोगी शास्त्रपदहरू
ख्रिष्टियन जीवनका लागि उपयोगी शास्त्रपदहरू
scl पृ. ५१-५२

चाडपर्व तथा दिवस

यहोवाका साक्षीहरूले मनाउने चाड

ख्रिष्टियनहरूले मनाउनुपर्ने एक मात्र चाड कुन हो?

लुका २२:१९; १को ११:२३-२६

परमेश्‍वरका सेवकहरू उहाँको उपासना गर्न एकसाथ भेला हुन्छन्‌

व्य ३१:१२; हिब्रू १०:२४, २५

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • २इ ३०:१, ६, १३, १४, १८-२७​—राजा हिजकियाहले निस्तार चाडको लागि भव्य समारोहको आयोजना गरे

ख्रिष्टियनहरूले मनाउन नहुने चाडपर्व

झूटो धर्मले दूषित पारेका चाडपर्वमा भाग लिनु किन गलत हो?

१को १०:२१; २को ६:१४-१८; एफि ५:१०, ११

“अन्तरधार्मिक उपासना” पनि हेर्नुहोस्‌

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • प्रस्थ ३२:१-१०​—इस्राएलीहरूले साँचो धर्ममा झूटो धर्मका प्रचलनहरू मिसाउँदा यहोवा असाध्यै रिसाउनुभयो

    • गन २५:१-९​—आफ्ना उपासकहरूले झूटो धर्मका चाडपर्व मनाउँदा र अनैतिकतामा मुछिँदा यहोवाले तिनीहरूलाई सजाय दिनुभयो

के क्रिसमस ख्रिष्टियनहरूले मनाउनुपर्ने चाड हो?

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • लुका २:१-५​—येसुको जन्म जनगणनाको बेला भएको थियो; रोमीहरूले तिनीहरूको विरोध गर्ने यहुदी जनतालाई त्यस कामको लागि चिसो बर्खा याममा यात्रा गर्न पक्कै लगाउने थिएनन्‌

    • लुका २:८, १२​—येसु जन्मनुभएको बेला गोठालाहरू बाहिर चौरमा थिए तर डिसेम्बर महिनाको कठ्याङ्‌ग्रिने जाडोमा त्यसरी बाहिर बस्न सम्भव थिएन

के ख्रिष्टियनहरूले जन्मदिन मनाउनु हुन्छ?

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • उत्प ४०:२०-२२​—मूर्तिपुजक फारोले जन्मदिन मनाए र तिनले त्यस दिन एक जनालाई मृत्युदण्ड दिए

    • मत्ति १४:६-११​—ख्रिष्टका अनुयायीहरूको खेदो गर्ने दुष्ट राजा हेरोदले आफ्नो जन्मदिन मनाउँदा बप्तिस्मा गराउने युहन्‍नालाई मृत्युदण्ड दिए

मोसाको व्यवस्थामा उल्लिखित चाडपर्व

के मोसाको व्यवस्थामा उल्लेख गरिएका चाडपर्व अहिले ख्रिष्टियनहरूले पनि मनाउनुपर्छ?

रोमी १०:४; एफि २:१५

गला ४:४, ५, ९-११; हिब्रू ८:७-१३; ९:१-३, ९, १०, २४ पनि हेर्नुहोस्‌

के ख्रिष्टियनहरूले साप्ताहिक विश्रामदिन मनाउनुपर्छ?

कल २:१६, १७

प्रस्थ ३१:१६, १७ पनि हेर्नुहोस्‌

राष्ट्रिय दिवसहरू

के ख्रिष्टियनहरूले राष्ट्रले हासिल गरेका उपलब्धिहरूको सम्झना गर्ने दिवसहरू मनाउनु हुन्छ?

युह १५:१९; १८:३६; या ४:४

“सरकारहरू​—ख्रिष्टियनहरू तटस्थ रहन्छन्‌” पनि हेर्नुहोस्‌

के ख्रिष्टियनहरूले राष्ट्रले लडेका युद्धहरूको सम्झना गर्ने दिवसहरू मनाउनु हुन्छ?

भज ११:५; यसै २:४

“सरकारहरू​—ख्रिष्टियनहरू तटस्थ रहन्छन्‌” र “युद्ध” पनि हेर्नुहोस्‌

के ख्रिष्टियनहरूले प्रभावशाली मानिसहरूको उपासना गर्न मनाइने चाडपर्व तथा समारोहमा भाग लिनु हुन्छ?

प्रस्थ २०:५; रोमी १:२५

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • प्रे १२:२१-२३​—राजा हेरोद अग्रिपा प्रथमले यहोवालाई दिइनुपर्ने महिमा आफैले लिएकोले सजाय पाए

    • प्रे १४:११-१५​—मानिसहरूले प्रेषित पावल र प्रेषित बर्णाबासलाई पुज्न खोजे तर तिनीहरूले सरासर इन्कार गरे

    • प्रका २२:८, ९​—युहन्‍नाले स्वर्गदूतलाई उपासना गर्न खोजे तर तिनले त्यसो गर्न दिएनन्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने