प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • scl पृ. ११०-११२
  • सरकार

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सरकार
  • ख्रिष्टियन जीवनका लागि उपयोगी शास्त्रपदहरू
ख्रिष्टियन जीवनका लागि उपयोगी शास्त्रपदहरू
scl पृ. ११०-११२

सरकार

साँचो ख्रिष्टियनहरू कुन सरकारलाई पूर्ण हृदयले समर्थन गर्छन्‌?

मत्ति ६:९, १०, ३३; १०:७; २४:१४

दा ७:१३, १४ पनि हेर्नुहोस्‌

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • भज ८९:१८-२९​—यी पदहरूमा मसीही राजाबारे वर्णन गरिएको छ; यहोवाले उहाँलाई पूरै पृथ्वीमा शासन गर्ने अख्तियार दिनुभएको छ

    • प्रका १२:७-१२​—अन्तको दिन सुरु हुँदा मसीही राजाले शासन थाल्नुभयो र सैतानलाई स्वर्गबाट हुर्ऱ्याइदिनुभयो

परमेश्‍वरको राज्यमा ख्रिष्टका अभिषिक्‍त अनुयायीहरूको कस्तो भूमिका छ?

२को ५:२०; फिलि ३:२०, २१

ख्रिष्टियनहरू अख्तियारवालाहरूलाई आदर गर्छन्‌

हामी किन देशको नियमकानुन पालन गर्छौँ र कर तिर्छौँ?

रोमी १३:१-७; ति ३:१; १प २:१३, १४

प्रे २५:८ पनि हेर्नुहोस्‌

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • मत्ति २२:१५-२२​—येसुका अनुयायीहरूले कर तिर्नुपर्छ कि पर्दैन भनेर प्रश्‍न सोधिँदा उहाँले बुद्धिमानीपूर्वक जवाफ दिनुभयो

अरूले खेदो गर्दा हामी किन बदलाको भाव राख्दैनौँ?

युह १८:३६; १प २:२१-२३

“खेदो” पनि हेर्नुहोस्‌

ख्रिष्टियनहरू तटस्थ रहन्छन्‌

हामी अख्तियारवालाहरूलाई आदर गर्छौँ तर तिनीहरूले यहोवाको स्तरसित मेल नखाने काम गर्न लगाउँदा हामी किन तिनीहरूको आज्ञा पालन गर्दैनौँ?

प्रे ४:१८-२०; ५:२७-२९

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • दा ३:१, ४-१८​—तीन हिब्रू ठिटाले बेबिलोनका राजाको नियम पालन गर्न इन्कार गरे किनकि त्यो परमेश्‍वरको नियमसित बाझिन्थ्यो

    • दा ६:६-१०​—राजाले प्रार्थना गर्न प्रतिबन्ध लगाउने उर्दी जारी गर्दा वृद्ध भविष्यवक्‍ता दानिएलले त्यो पालन गरेनन्‌

राजनैतिक मामिलामा तटस्थ रहने सन्दर्भमा येसुले आफ्ना अनुयायीहरूको लागि कस्तो उदाहरण बसाल्नुभयो?

मत्ति ४:८-१०; युह ६:१५

परमेश्‍वरले मूर्तिपूजाबारे दिनुभएको आज्ञाले ख्रिष्टियनहरूलाई तटस्थ रहन कसरी मदत गर्छ?

प्रस्थ २०:४, ५; १को १०:१४; १यु ५:२१

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • दा ३:१, ४-१८​—राजा नबुकद्‌नेजरले एउटा मूर्ति बनाएर आफ्ना सबै प्रजालाई ढोग्न लगाए, जुन मूर्ति सम्भवतः झूटो देवता मार्डुकमा समर्पित थियो

युद्धमा भाग लिने दबाब आउँदा ख्रिष्टियनहरूलाई कस्ता बाइबल सिद्धान्तहरूले निर्णय गर्न मदत गर्छ?

यसै २:४; युह १८:३६

भज ११:५ पनि हेर्नुहोस्‌

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • मत्ति २६:५०-५२​—येसुले आफ्ना अनुयायीहरूले युद्धमा भाग लिनेछैनन्‌ भनेर प्रस्ट पार्नुभयो

    • युह १३:३४, ३५​—एक ख्रिष्टियनले आफैलाई यस्तो प्रश्‍न सोध्न सक्छन्‌, ‘यदि मैले अरू देशका मानिसहरू, सम्भवतः आफ्नै आध्यात्मिक भाइबहिनीविरुद्ध हतियार उठाएँ भने येसुको यो आज्ञा पालन गरिरहेको हुन्छु होला र?’

ख्रिष्टियनहरू सरकारविरुद्ध गरिने आन्दोलनमा किन सहभागी हुँदैनन्‌?

हित २४:२१, २२; रोमी १३:१-७; १प २:१७

ख्रिष्टियनहरूलाई सरकारको विरोध गरेको वा देशको शान्ति भङ्‌ग गरेको झूटो आरोप लाग्दा हामी किन छक्क पर्नु पर्दैन?

लुका २३:१, २; युह १५:१८-२१

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • प्रे १६:१९-२३​—प्रेषित पावल र सिलासले अरूलाई साक्षी दिएकोले दुःख भोगे

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने