प्रहरीधरहरा १९९६ को विषय सूची
लेख प्रकाशित भएको अंक मिति संकेत गरिएको छ
जीवनी
एकताबद्ध परिवारको रूपमा यहोवाको सेवा गर्दै (आ. सान्तोलेरी), १०/१
कहिल्यै मर्नु नपर्ने—मेरो आजीवन आशा (हे. प्रीस्ट), २/१
जस्तोसुकै अवस्थामा यहोवाको सेवामा एकताबद्ध (मि. र बा. म्युलर), ३/१
तिनले नम्रतापूर्वक यहोवाको सेवा गरे (जो. बूथ), ६/१५
“नष्ट हुने खानेकुराका निम्ति काम नगर” (डे. लन्सट्रम), ४/१
पचास वर्षभन्दा लामो समयसम्म ‘स्थानान्तरित’ (इ. पाटरकिस), ११/१
परमेश्वरको वचनले “चमत्कारपूर्ण” ढंगमा काम गर्छ (टे. एअन), ७/१
भरोसायोग्य परमेश्वरको सेवा गर्ने (कि. प्रोगाकीस), ९/१
यहोवा मसित हुनुहुन्थ्यो (म्या. हेनिङ), ६/१
यहोवा मेरो शरणस्थान हुनुभएको छ (पे. माकरिस), १२/१
यहोवाले हामीलाई कहिल्यै त्याग्नुभएन (ना. दोरी), १/१
यहोवाको मायालु छत्रछायामा सेवा गर्ने (ला. जुम्पोस), ५/१
हृदय अनि दृष्टिलाई इनाममा केन्द्रित गर्दै (ए. माइकल), ८/१
पाठकहरूका प्रश्नहरू
किन “टोटे”-लाई (त्यसपछि) हुनुभन्दा अघि र पछि हुने घटना बुझाउन प्रयोग गरियो? ७/१५
के कुनै व्यक्तिले जानाजानी केही कुरा बिर्सनसक्छ? (फिलि ३:१३), ५/१
के मसीहीहरूले पाप क्षमा गर्नसक्छन्? ४/१५
नयाँ व्यक्तिहरू पवित्र आत्माले अभिषिक्त? ८/१५
परमेश्वरको राज्य पृथ्वीमा आओस्? ६/१
पार्थिव आशा भएका परमेश्वरका सेवकहरूसित आत्मा-अभिषिक्त मसीहीहरूको जत्तिकै परमेश्वरको आत्मा छ? ६/१५
मानसिक-स्वास्थ्य चिकित्सकको परामर्श लिनु बुद्धिमानी? ९/१
येशूलाई अहिले आरमागेडोनको समय थाह छ? ८/१
हरेक परिवारको नाउँ (एफि ३:१४, १५), १/१५
बाइबल
जलप्रलयसम्बन्धी दन्त्यकथाले बाइबल विवरणलाई समर्थन गर्छ, ९/१५
स्पेनी बाइबलको निम्ति संघर्ष, ६/१
मसीही जीवन र गुन
“अघाड़िका दिनहरूलाई सम्झ”—किन? १२/१
अन्तसम्मै विश्वसनीयतालाई थामी राख्नुहोस्, ५/१
उद्धार पाउन हामीले के गर्नुपर्छ? २/१
क्षमा माग्नु खाँचो छ? ९/१५
चीलझैं उँभो उँभो उड्ने, ६/१५
चूप्प लाग्ने र बोल्ने समय, ५/१५
चेला बनाउने कार्यमा आनन्द प्राप्त गर्ने, २/१५
पछि हुने कुराहरूलाई हेर्नुहोस्! २/१५
परमेश्वरलाई कसरी प्रार्थना गने? ७/१५
परमेश्वर, सांसारिक राज्य अनि तपाईं, ५/१
‘परिवारको पालनपोषण गर्ने’—विकासोन्मुख मुलुकहरूमा, १०/१
प्रारम्भिक मसीही धर्म र सांसारिक राज्य, ५/१
फाइदा उठाउनुहोस् यस अनुपम अवसरको! ११/१५
मसीही गोठालाहरूले कसरी तपाईंको सेवा गर्छन्, ३/१५
मादक पेयपदार्थप्रति ईश्वरीय दृष्टिकोण, १२/१५
विवाह वाचाअनुरूप जीवन बिताउने! ३/१
सत्य वचनलाई ठीकसँग प्रयोग गर्ने, १/१
सान्त्वना, प्रोत्साहन—विभिन्न मोहडा भएको रत्न, १/१५
सुयोग्य ढंगमा स्मरणार्थ उत्सव मनाउनुहोस्, ४/१
हाम्रो निष्पक्ष परमेश्वरको अनुसरण गर्ने? ११/१५
मुख्य अध्ययन लेखहरू
“अतिथि-सत्कार कायम राख,” १०/१
अनन्तका महाराजाको प्रशंसा गर्नुहोस्! ४/१
अविवाहित—बाधाबिना क्रियाकलाप गर्नसकिने ढोका, १०/१५
आनन्दित अहिले अनि सधैंभरि, २/१५
आफ्नो सृष्टिकर्ताको सम्झना गर्ने जवानहरू, १२/१
आमाबाबु हो, आफ्ना छोराछोरीमा रमाउनुहोस्, १२/१
आशिष्हरू वा सरापहरू—आज हाम्रानिम्ति उदाहरणहरू, ६/१५
आशिष्हरू वा सरापहरू—छनौट तपाईंकै हो! ६/१५
ख्रीष्टअघिको व्यवस्था, ९/१
ख्रीष्टको व्यवस्था, ९/१
ख्रीष्टको व्यवस्थाअनुरूप जीवन यापन गर्ने, ९/१
जे जे सिजरका हुन् सिजरलाई दिने, ५/१
तपाईंको जीवनमा सर्वमहत्त्वपूर्ण कुरा के हो? १२/१५
‘तिमीहरू पवित्र होओ किनभने म पवित्र छु,’ ८/१
“तिमीहरू आफै पनि जीवनका सबै रहनसहनमा पवित्र होओ,” ८/१
“तिमीहरू मलाई पर्खिरहो,” ३/१
“तेरा हातहरू ढीला हुन नपाऊन्,” ३/१
पढ्नमा समय लगाउनुहोस्, ५/१५
पति तथा प्राचीन—जिम्मेवारीहरूलाई सन्तुलनमा राख्ने, १०/१५
“परमप्रभुको प्रशंसा गर!” ४/१
परमेश्वरको वचन पढ्नुहोस् र सत्यतामा उहाँको सेवा गर्नुहोस्, ५/१५
परमेश्वरले कारवाही गर्नुहुँदा के तपाईं बच्नुहुनेछ? ८/१५
परमेश्वर र सिजर, ५/१
परमेश्वरको राज्य—के तपाईंले यसको अर्थ बुझ्नुभएको छ? २/१
परिभ्रमण निरीक्षकहरू—पुरुषहरूमध्ये वरदान, ११/१५
परिभ्रमण निरीक्षकहरूले कसरी विश्वासी भण्डारेहरू भएर सेवा गर्छन्, ११/१५
पिता तथा प्राचीन—दुवै भूमिका निर्वाह गर्ने, १०/१५
“महा संकष्ट” आउनुअघि सुरक्षित स्थानमा भाग्नुहोस्, ६/१
मानवजातिलाई परमेश्वरको ज्ञान चाहिन्छ, १/१५
यहोवा र उहाँको वचनमा भरोसा राख्नुहोस्, २/१
यहोवाको इच्छाबमोजिम गर्न सिकाइएका, १२/१५
यहोवाका भेडाहरूलाई कोमल हेरचाह चाहिन्छ, १/१५
यहोवाको परिवारले बहुमूल्य एकताको आनन्द उठाउँछ, ७/१५
यहोवाको महान् आध्यात्मिक मन्दिर, ७/१
यहोवाले तपाईंको लेखालाई असल सम्झून्, ९/१५
यहोवाले दिनुहुने सान्त्वना बाँड्ने, ११/१
यहोवाले प्रशस्त शान्ति र सच्चाइ दिनुहुन्छ, १/१
येशूको आगमन कि येशूको उपस्थिति—कुन? ८/१५
यी आखिरी दिनमा एकता कायम राख्नुहोस्, ७/१५
वफादारीको चुनौती सामना गर्ने, ३/१५
विभाजित संसारमा मसीही अतिथि सत्कार, १०/१
शिक्षा—त्यसलाई यहोवाको प्रशंसा गर्न चलाउनुहोस्, २/१
“सत्य र शान्ति रुचाऊ”! १/१
“सब जातिहरूका निम्ति प्रार्थनाको घर,” ७/१
सबैले परमेश्वरलाई लेखा दिनैपर्छ, ९/१५
साँचो उपासनाको विजय नजीकै छ, ७/१
साँचो उपासनाले किन परमेश्वरको आशिष् पाउँछ, ४/१५
साँपको सन्तान कसरी पर्दाफास भयो? ६/१
सांसारिक धर्म किन अन्त हुनेछ, ४/१५
सान्त्वनाका लागि यहोवामाथि भरोसा राख्नुहोस्, ११/१
हामी हर्षित भई रमाहट गर्ने कारण छ, २/१५
हेर, वफादार जन! ३/१५
यहोवा
आफ्नो भारी यहोवालाई सुम्पनुहोस्, ४/१
के तपाईं साँच्चै परमेश्वरलाई प्रेम गर्न सक्नुहुन्छ? ६/१५
तिनले महान् नाउँको प्रयोग किन गरे, ४/१५
परमेश्वरलाई प्रेम गर्नुको अर्थ के हो? ६/१५
परमेश्वरले तपाईंको फिक्री गर्नुहुन्छ, ३/१
परमेश्वर हर प्रकारको उपासना स्वीकार्नुहुन्छ? ७/१
यहोवा—धार्मिकता र न्यायको प्रेमी, ३/१५
यहोवाका साक्षीहरू
अवकाश—ईश्वरतान्त्रिक क्रियाकलापको निम्ति सुअवसर? ७/१५
“आनन्दित प्रशंसकहरू” जिल्ला अधिवेशन, १/१५
इक्वेटोरियल गिनीमा वृद्धिको वातावरण, १०/१५
के तपाईं सन्तुलित अग्रगामी हुनुहुन्छ? ५/१५
क्यामरूनमा प्रचारकार्य, ८/१५
क्षतिग्रस्त इलाकामा राहत पुऱ्याउने, १२/१
गिलियड स्नातक, ६/१,१२/१
गोलमाल संसार माझ शान्ति, १/१
ग्रीनल्यान्डमा प्रचारकार्य, ६/१५
ग्रीसमा सफल साक्षी दिने अभियान, ४/१५
जापानमा धार्मिक स्वतन्त्रतालाई मान्यता दिइयो, ११/१
“त्यसोभए तपाईंको चर्च कहाँ छ?” (मोजाम्बिक), १२/१५
पुर्तगालमा बाइबल सच्चाइ फैलाउने, २/१५
महान् मित्रबाट सहारा पाएका (चेकोस्लोभाकिया), ३/१५
यहोवाको आशिष्ले वृद्धि
(मुख्यकार्यालय समर्पण), ४/१५
“यस्ताहरूलाई . . . यथोचित आदर गर,” ६/१५
रोगीको अधिकारलाई कदर गरियो, ३/१५
सूचित सम्मतिको अधिकारबारे पुनः पुष्टि दिइयो, ११/१५
येशू ख्रीष्ट
के तपाईं मसीहलाई स्वीकार्नुहुन्थ्यो? ११/१५
येशूका बिदाइ शब्दहरूलाई ध्यान दिंदै, ३/१५
येशूबारे सत्य, १२/१५
शास्त्रविद्हरूको भनाइमा सुसमाचार पुस्तक, १२/१५
राज्य प्रचारकहरूको रिपोर्ट
१/१, २/१, ३/१, ४/१, ५/१, ६/१, ८/१, ९/१, १०/१, १२/१
विविध
अक्वीला र प्रिस्किला—उदाहरणीय दम्पती, १२/१५
अपोल्लस—मसीही सत्यको उद्घोषक, १०/१
अशुभ समाचारको बढ्दो घटना, ४/१५
आनन्दरहित संसारमा आनन्दित, १/१५
इपाफ्रोडाइटस—फिलिप्पीहरूका दूत, ८/१५
इस्टर वा स्मरणार्थ—कुन? ४/१
उद्धार पाउन हामीले के गर्नुपर्छ? २/१
एन्टिओकका थियोफिलस, ३/१५
के उपवास अप्रचलित भइसक्यो? ११/१५
के तपाईंले उद्धार पाउनुभएको छ? २/१
के परमेश्वर उपवास बसेको चाहनुहुन्छ? ११/१५
के प्राण अमर हुन्छ? ८/१
के बाइबलले भाग्यमा विश्वास गर्न सिकाउँछ? ९/१
‘के म परमेश्वरको लागि मूल्यवान् छु?’ ३/१
के मृत्युपछि जीवन छ? १०/१५
के सपनाहरूले भविष्यबारे बताउनसक्छन्? १०/१
चिरस्थायी मित्रताको आनन्द उठाउनुहोस्, ३/१५
गमलिएल—तिनले टार्ससका शावललाई सिकाए, ७/१५
जब प्राकृतिक प्रकोप आइपर्छ, १२/१
ज्योतिले अन्धकार युगको अन्त गर्छ, १/१५
तपाईंको जीवन भाग्यको नियन्त्रणमा? ९/१
“दाऊदको घराना”—तथ्य या काल्पनिक? १०/१५
दानियलले परमेश्वरको निरन्तर सेवा गरे, ११/१५
पत्रुस पेन्तिकोसको दिनमा प्रचार गर्छन्, ९/१५
पूर्वाग्रहको शिकार? ६/१
पूर्वाग्रह हुनेछैन! ६/१
प्रतिज्ञा गरिएको देशको भ्रमण, ८/१५
प्रतिज्ञा गरिएको देशबाट सिक्न सकिने पाठहरू, ८/१५
प्राणको लागि उत्तम आशा, ८/१
फाराडे—आफ्नो विश्वासअनुरूप जीवन बिताउने वैज्ञानिक, ८/१
फिलिपले एथियोपियाका अख्तियारवालालाई बप्तिस्मा दिन्छन्, ७/१५
मसीहीजगत्को उपासनाप्रति परमेश्वरको दृष्टिकोण, ७/१
मृत्युपछि जीवन—कसरी, कहाँ, कहिले? १०/१५
माटैमा फर्कनु—कसरी? ९/१५
मोशा र हारून—साहसी उद्घोषकहरू, १/१५
यहोवाको कृपाबारे योनाले सिक्छन्, ५/१५
यहोवालाई किन दिने? ११/१
युद्धको दौडान सान्त्वना (बोस्निया, क्रोएसिया), ११/१
रब्बी कहलिन को योग्य छ? ७/१
राजा सुलेमानको धनबारे बढाइ-चढाइ कुरा गरिएको? १०/१५
लिडिया—परमेश्वरको आतिथेय उपासक, ९/१५
शान्ति सम्भव छ? १/१
शोषणमा परेकाहरूलाई सान्त्वना, ११/१
सपना हामीले देख्नैपर्छ, १०/१
सबै धर्महरूले परमेश्वरलाई खुशी तुल्याउँछन्? ९/१५
साँचो मित्रहरू हामीलाई चाहिन्छ, ३/१५
साँचो सुरक्षा—अहिले र सधैंभरि, ५/१५
साँचो सुरक्षा—एक भ्रामक लक्ष्य, ५/१५
साहसपूर्वक बोल्ने ठिटी, ५/१५
“साह्रै बुद्धिमान” प्राणीहरूले हामीलाई के सिकाउनसक्छन्, ७/१५
सुसमाचार निकट! ४/१५
“हामीलाई . . . प्रार्थना गर्न सिकाउनुहोस्,” ७/१५
हिंसा जताततै व्याप्त छ, २/१५
हिंसाको स्थायी अन्त—कसरी? २/१५