प्रहरीधरहरा १९९७ को विषय सूची
लेख प्रकाशित भएको अंक मिति संकेत गरिएको छ
जीवनी
“थोरै चाहिं . . . सामर्थी जाति” भएको मैले देखें (डब्ल्यु. डिङम्यान), ११/१
परमेश्वर मेरो शरणस्थान र बल हुनुहुन्छ (सी. म्युलर), ५/१
पवित्र सेवा गरे बापत उत्कृष्ट इनाम (एच. ब्लर), १२/१
मेरो हृदय कृतज्ञताले छचल्किएको छ, (जे. विन), ९/१
मैले रोमानियामा बाइबल सच्चाइ पाएँ (जि. रोमोसिन), ४/१
यहोवा वफादार हुनुहुन्छ (पी. पाल्सर), ६/१
यहोवाप्रतिको आस्थाले मलाई सँभाल्यो (ए. पाइशून), २/१
युवावस्थादेखि धैर्यपूर्वक यहोवामा भर पर्दै आएको (आर. ग्राइकेन), ८/१
यो जीवनप्रति मलाई कहिल्यै अपसोच लागेन (पि. ओब्रिष्ट), ७/१
लामो समयदेखि यहोवाको सेवा गर्न पाएकोमा आभारी (ओ. मिड्लन), १०/१
सर्वोत्कृष्ट कुराको लागि अरू धेरै कुरा त्यागेको (जे. ओओ बेलो), १/१
“सुनको साटो, हीरा पाएँ” (एम. कामीनारिस), ३/१
तिनीहरूले यहोवाको इच्छा गरे
आत्मत्याग, वफादारीको नमुना (एलीशा), ११/१
आमाबाबुको विश्वासको फल (मोशाका आमाबाबु), ५/१
इसहाकको लागि पत्नी खोज्ने, १/१
माफी दिन इच्छुक पिता (उडन्ता पुत्रको दृष्टान्त), ९/१
येशूलाई मसीह र राजाको रूपमा जयजयकार गरिन्छ, ३/१
विवेकी स्त्रीले विपत्ति रोकिन् (अबिगेल), ७/१
पाठकहरूका प्रश्नहरू
कचहरी सेवा, ४/१
जन्मपछिको तत्त्व तथा सालनाल, २/१
ज्यानसजाय, ६/१५
“पुस्ता[बारे]” (मत्ती २४:३४) स्पष्टिकरणले १९१४ लाई फरक पार्छ , ६/१
“पुस्ता[ले]” (मत्ती २४:३४) अन्तलाई टाढा सार्छ? ५/१
“महा संकष्टको” बेला धर्म परिवर्तन? २/१५
यौन दुराचार, २/१
व्यापार—किन लिखित कबुलियतनामा? ८/१
शेम-टोबको मत्तीरचित सुसमाचारमा टेट्राग्रामाटन? ८/१५
साक्षीहरूले अहिले छुट्याउने कार्यमा भाग लिइरहेका छन्? ७/१
बाइबल
अनुपम पुस्तक, ६/१५
परमेश्वरले कसरी प्रेरित गर्नुभयो? ६/१५
बाइबल हाम्रो समयसम्म कसरी आइपुगेको छ, ८/१५, ९/१५, १०/१५
माकारियोस बाइबल, १२/१५
मसीही जीवन र गुण
अन्तस्करण, ८/१
अरूमाथि भरोसा राख्न डराउनुहुन्छ? ३/१
‘आफ्नो धन-सम्पत्तिले यहोवाको आदर गर्नुहोस्’—तर कसरी? ११/१
‘इपिक्युरीहरूदेखि’ होशियार, ११/१
इमानदारी—संयोग वा स्वेच्छाले? ५/१५
के तपाईं अझ बढी सेवा गर्ने चाहना गर्नुहुन्छ? ३/१५
के तपाईं परमेश्वरको मित्र हुनुहुन्छ—प्रार्थनाले बताउँछ? ७/१
के तपाईंले सन्तुलित आध्यात्मिक आहार खाइरहनुभएको छ? ४/१५
खराब कुराहरूलाई घृणा गरौं, १/१
खराब कुराको रिपोर्ट किन गर्ने? ८/१५
गलत सोचाइ राख्नबाट होशियार हुनुहोस्, ५/१५
गुनासो गर्नै हुँदैन? १२/१
तपाईंको बच्चाको ज्यान जोगाउनुहोस्, ७/१५
निष्ठा, ५/१
पारिवारिक अध्ययन, ८/१
पूर्ण-समय सेवामा आनन्द कायमै राख्ने, ९/१५
मानव कमजोरीले यहोवाको शक्तिको प्रशंसा गर्छ, ६/१
यहोवाको आदर गर्ने विवाहहरू, ४/१५
वृद्ध आमाबाबुको सम्मान गर्ने, ९/१
के तपाईंलाई संसारको आत्माले दूषित बनाइरहेको छ? १०/१
सिद्धान्त बुझ्नु, १०/१५
मुख्य अध्ययन लेखहरू
अग्रगामी सेवकाईका आशिष्हरू, १०/१५
अन्त नजीकै भएकोले “शुद्ध मनको” हुनुहोस्, ८/१५
आजको लागि मात्र बाँच्ने वा अनन्त भविष्यको लागि? ८/१५
आनन्दित हुन छुट्याइएका विश्वव्यापी प्रशंसकहरू, ७/१
ईश्वरीय शान्तिका सन्देशवाहकहरूको हैसियतमा सेवा गर्ने, १/१५
ईश्वरीय शान्तिका सन्देशवाहकहरूलाई आनन्दित घोषणा गरिन्छ, ५/१
उद्धारको लागि जनसमक्ष घोषणा गर्नुहोस्, १२/१५
“एउटाले अर्कोलाई क्षमा गर,” १२/१
के तपाईं यहोवाको दिनको लागि तयार हुनुहुन्छ? ३/१
के तपाईं एलियाजस्तै वफादार हुनुहुनेछ? ९/१५
के तपाईंले सद्गुण पछ्याइरहनुभएको छ? ७/१५
छुटकारा नजीकै भएकोले साहसी हुनुहोस्, ४/१
जब येशू राजकीय महिमामा आउनुहुन्छ, ५/१५
“जसलाई तिमीहरूले नदेखे तापनि तिमीहरू प्रेम गर्छौ,” २/१
जागा रहनेहरू धन्यका हुन्! ३/१
झूटा सन्देशवाहकहरूलाई शान्ति हुनेछैन! ५/१
झूटा शिक्षकहरूदेखि होशियार! ९/१
तपाईंको जीवन—यसको उद्देश्य के हो? २/१५
दुर्गुणले भरिएको संसारमा सद्गुणी हुने, ७/१५
धार्मिक नयाँ संसारमा प्रवेश, ४/१
“नर र नारीनै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो,” ६/१५
परमेश्वर हामीबाट के चाहनुहुन्छ? १/१५
परमेश्वरको वचन सदा सर्वदा रहिरहन्छ, १०/१
परमेश्वरको प्रेरित वचनलाई वफादारीपूर्वक समर्थन गर्ने, १०/१
परमेश्वरले हामीबाट चाहनुहुने कुरा सिक्न अरूलाई मदत गर्ने, १/१५
“परमेश्वरले हामीलाई यसरी प्रेम गर्नु[भयो],” २/१
परीक्षाको बावजूद विश्वासलाई पक्रिराख्नुहोस्, ११/१५
पारिवारिक जीवनमा ईश्वरीय शान्ति खोज्नुहोस्, ६/१५
भ्रातृ-प्रेम बनिरहोस्! ८/१
मसीही युगमा ईश्वरतान्त्रिक प्रशासन, ५/१५
मसीहीहरू तथा मानवजातिको संसार, ११/१
मसीहीहरूले गोप्य राख्नै नहुने कुरा! ६/१
यहोवा—गोप्य कुरा प्रकट गर्नुहुने परमेश्वर, ६/१
यहोवा, ‘क्षमा गर्न तयार’ परमेश्वर, १२/१
यहोवा पूरा मनतनको सेवाको कदर गर्नुहुन्छ, १०/१५
यहोवाको भवनको अझ ठूलो महिमा, १/१
यहोवाको संगठनसँगसँगै वफादारीपूर्वक सेवा गर्ने, ८/१
यहोवाको दिनको बाटो हेर्दै बस्नुहोस्, ९/१
‘यहोवाको दिनमा’ को बच्नेछ? ९/१५
‘यहोवाको दिनबाट’ बच्ने, १२/१५
‘यहोवाले आफ्नो प्रजालाई त्याग्नुहुनेछैन,” ७/१
“योबाहेक मानिसले गर्नुपर्ने अरू केही छैन,” २/१५
विश्वासले हामीलाई काम गर्न उत्प्रेरित गर्छ! ११/१५
विश्वासले हामीलाई धैर्यवान र प्रार्थनाशील बनाउँछ, ११/१५
संसारमा छौं तर संसारका होइनौं, ११/१
सबैले यहोवाको महिमा गरून्! १/१
समझ-शक्तिमा मन लगाउनुहोस्, ३/१५
समझ-शक्तिले तपाईंको रक्षा गरोस्, ३/१५
सही प्रकारका सन्देशवाहकहरूलाई चिन्ने, ५/१
साँचो शान्ति—कुन स्रोतबाट? ४/१५
साँचो शान्ति खोजिरहनुहोस्! ४/१५
हाम्रो अनमोल विश्वासलाई थामिराखौं! ९/१
यहोवा
यहोवाले करुणामय शासन गर्नुहुन्छ, १२/१५
“शान्तिका परमेश्वर[ले]” दुःखीहरूको हेरचाह गर्नुहुन्छ, ४/१५
हाम्रोजस्तै भावनाहरू भएको परमेश्वर, १०/१
यहोवाका साक्षीहरू
अन्तरराष्ट्रिय अधिवेशनहरू, ४/१
“ईश्वरीय शान्तिका सन्देशवाहकहरू” अधिवेशन, १/१५
कनेक्टीकट सर्वोच्च अदालतद्वारा बिरामीको अधिकारको कदर, ८/१
खाँचोमा परेकाहरूलाई प्रेम देखाउने, १०/१
गिलियड स्नातक समारोह, ६/१, १२/१
ग्रीसमा विजय, २/१
चन्दा, ११/१
चाहनुहुन्छ पुस्तिका, १/१५
झ्यालखानामा परेकाहरूलाई आध्यात्मिक स्वतन्त्रता दिने (मेक्सिको), २/१५
“तपाईंले प्रभाव पार्नुभएको थुप्रै जीवनमध्ये एक,” ३/१
तिनीहरूले ‘सत्य किने’! (घाना), १२/१५
नाजी सतावट, ८/१५
नाभाहोका भेडाखाले मानिसहरूका लागि चरन, ८/१५
प्रमोदवनको सुसमाचार ताहिटीमा, १०/१५
फ्रान्समा गलत आरोपहरूको खण्डन, ३/१५
बायोएथिक्स र रक्तविहीन शल्यचिकित्सा, २/१५
हामी सबैले किन परमेश्वरको प्रशंसा गर्नुपर्छ? (अनुभवहरू), १/१
हाम्रो स्वदेशी मिसनरी भ्रमण (सि. सेमोर), ६/१५
येशू ख्रीष्ट
मसीह र राजाको रूपमा जयजयकार गरिन्छ, ३/१
राज्य प्रचारकहरूको रिपोर्ट
२/१, ३/१, ४/१, ६/१, ७/१, ८/१, ९/१, १०/१, १२/१
विविध
“अनुसन्धानमूलक न्याय”—बाइबल आधारित सिद्धान्त? ७/१५
अन्यायरहित संसारको तिर्सना? ११/१५
अरिस्तार्खस, ९/१५
आखिरी दिन, ४/१
आनन्द—कसरी प्राप्त गर्न सकिन्छ? १०/१५
ओन्सिफरस, ११/१५
इप्राफास, ५/१५
उद्धार, ८/१५
एहूद, ३/१५
कटनी चाडहरूले परमेश्वरलाई प्रसन्न तुल्याउँछन्? ९/१५
कट्टरपन्थ, ३/१
कलंकित दुनियाँमा भरोसा, ५/१
क्रिसमस, १२/१५
गरिब भएर पनि धनी, ९/१५
गोप्य संस्थाहरू, ६/१
चमत्कारले मात्र विश्वास जगाउन सक्दैन, ३/१५
चार सय तीन वर्षीय विवाह संकष्टमा, (स्वीडेनको चर्च), ४/१
जब दुःखकष्ट हुनेछैन, २/१५
“ट्रायरको पवित्र अलखा,“ ४/१
तर्तियस, ७/१५
दश आज्ञा, १२/१
दुःखीहरूले कहिल्यै उद्धार पाउनेछन्? ४/१५
धार्मिक स्वतन्त्रता, २/१
नाहमानीडसले मसीहीधर्मलाई गलत साबित गरे? ४/१५
निको पार्ने, ७/१
“परमेश्वरको मन्दिर” र युनानी मूर्तिहरू, २/१५
पहाडी भीरका पल्ट्याङबाजहरू, ७/१५
पाप, ७/१५
पुनर्जन्म, ५/१५
बाइबलकालीन यरूशलेम, ६/१५
बोर्डिङ स्कूल, ३/१५
मिश्नाह, ११/१५
युवाहरू—सुरक्षित भविष्य? १२/१
वर्तमान समयको उपासनामा संगीतको भूमिका, २/१
विवाहपछि पनि कुमारी? (मरियम), १०/१५
विश्व एकता, ११/१
विश्वास गर्न चमत्कार चाहिन्छ? ३/१५
शकेम—उपत्यकाको शहर, २/१
शुनैम—प्रेम र हिंसाको चिनारी, १०/१
सुख कहाँ पाउन सकिन्छ? ३/१५
हनोक, १/१५