विषयसूची
नोभेम्बर १, २०१०
प्रार्थनाका सात महत्त्वपूर्ण पक्ष
आवरण लेख
प्रार्थनाका सात महत्त्वपूर्ण पक्ष
६ प्रार्थना—कस्ता विषयमा गर्नुपर्छ?
८ प्रार्थना—खास ठाउँ र समयमै गर्नुपर्छ?
१० प्रार्थना—के परमेश्वरले सुन्नुहुन्छ र त्यसको जवाफ दिनुहुन्छ?
अध्ययन लेखहरू
डिसेम्बर २७ — जनवरी २
पृष्ठ ११ - गीत: ३७, २२
युवाहरू हो—परमेश्वरको वचनको डोऱ्याइअनुसार हिंड्नुहोस्
जनवरी ३-९ पृष्ठ १५ - गीत: २४, ५२
युवाहरू हो—साथीहरूको दबाबको प्रतिरोध गर्नुहोस्
जनवरी १०-१६ पृष्ठ १९ - गीत: १, ११
युवाहरू हो—तपाईं जीवनमा के गर्न चाहनुहुन्छ?
जनवरी १७-२३ पृष्ठ २४ - गीत: २३, ५१
यहोवा हाम्रा सार्वभौम प्रभु हुनुहुन्छ!
जनवरी २४-३० पृष्ठ २८ - गीत: २९, ४५
हामी सत्यनिष्ठामा हिंड्नेछौं!
अध्ययन लेखहरूको उद्देश्य
अध्ययन लेख १ -३ - यी लेखहरू खासगरि युवाहरूको लागि लेखिएका हुन्। पहिलो लेखले युवाहरू कसरी परमेश्वरको वचन बाइबलमा पाइने सल्लाहको डोऱ्याइअनुसार हिंड्न सक्छन् भनी बताउँछ। दोस्रो लेखले तिनीहरू साथीहरूको दबाबको प्रतिरोध कसरी गर्न सक्छन् भनी बताउँछ। अनि तेस्रो लेखले युवाहरूले कस्ता व्यावहारिक लक्ष्यहरू राख्न सक्छन् भनी बताउँछ।
अध्ययन लेख ४, ५ - यहोवाको सार्वभौमिकतालाई तपाईं कसरी समर्थन गर्न सक्नुहुन्छ, सिक्नुहोस्। सत्यनिष्ठा कायम राख्नुको अर्थ के हो, सो बुझ्नुहोस्। धर्मी अय्यूबको जीवनका विशेष पक्षहरू पुनरावलोकन गर्नुहोस्। यी लेखहरूले विगतका अय्यूब तथा अन्य व्यक्तिहरूले जस्तै तपाईं पनि कसरी सत्यनिष्ठा कायम गरेर सार्वभौम प्रभु यहोवाको सार्वभौमिकताको पक्षमा खडा हुन सक्नुहुन्छ भनी बताउँछ।