विषयसूची
डिसेम्बर १, २०१०
सन्तुष्टिका पाँच रहस्य
आवरण लेख
४ पहिलो रहस्य: मानिसलाई प्रेम गर्नुहोस् पैसा र सम्पत्तिलाई होइन
५ दोस्रो रहस्य: आफूलाई अरूसित तुलना नगर्नुहोस्
६ तेस्रो रहस्य: कृतज्ञ हुनुहोस्
७ चौथो रहस्य: बुद्धिमानीसाथ साथीहरू छान्नुहोस्
८ पाँचौं रहस्य: आध्यात्मिक आवश्यकता पूरा गर्नुहोस्
साथै यस अंकमा
९ शोकसन्तप्त व्यक्तिलाई येशूले जस्तै सान्त्वना दिनुहोस्
१२ रिवार आनन्दमय बनाउने तरिकाहरू—आफ्ना छोराछोरीसित यौनबारे कुरा गर्नुहोस्
३२ प्रहरीधरहरा २०१० को विषयसूची
अध्ययन लेखहरू
जनवरी ३१ — फेब्रुअरी ६
साँचो उपासनाको लागि जोसिलो हुनुहोस्
पृष्ठ १५
गीत: १०, १७
फेब्रुअरी ७-१३
पृष्ठ १९
गीत: ४४, ४७
फेब्रुअरी १४-२०
परमेश्वरको आत्माद्वारा डोऱ्याइएको राजामार्फत आशिष् पाउनुहोस्!
पृष्ठ २३
गीत: ३०, ५
फेब्रुअरी २१-२७
पृष्ठ २७
गीत: २८, ४३
अध्ययन लेखहरूको उद्देश्य
अध्ययन लेख १, २
यी लेखहरूबाट येशूले साँचो जोस कसरी देखाउनुभयो भनी सिक्न सक्छौं, जुन हामीले अनुकरण गर्न लायकको नमुना हो। तर खास गरी अहिले हामी प्रचारकार्यमा जोसिलो हुनुपर्ने कारण के हो? यो किन विशेष गरी ग्रहणयोग्य समय हो?
अध्ययन लेख ३
मानव शासन खस्किरहेको अवस्थामा हामी बाँचिरहेका छौं। मानिसजातिमाथि शासन गर्न यहोवाले किन येशू ख्रीष्टलाई नियुक्त गर्नुभयो र ख्रीष्टको अधीनमा बस्दा कसरी थुप्रै आशिष् पाउन सकिन्छ भनी बुझ्न यस लेखले मदत गर्नेछ।
अध्ययन लेख ४
हाम्रो उपासनामा सङ्गीतको महत्त्वपूर्ण भूमिका हुनु किन धर्मशास्त्रमा आधारित र उचित छ? यस लेखले उक्त प्रश्नको जवाफ दिनुका साथै व्यक्तिगत तवरमा यसमा हामी आफ्नो सहभागिता कसरी बढाउन सक्छौं भनी बुझ्न मदत गर्नेछ।