प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w11 ३/१५ पृ. १-२
  • विषयसूची

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विषयसूची
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • उपशीर्षकहरू
  • अध्ययन लेखहरू
  • अध्ययन लेखहरूको उद्देश्‍य
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
w11 ३/१५ पृ. १-२

विषयसूची

मार्च १५, २०११

अध्ययन संस्करण

अध्ययन लेखहरू

मे २-८, २०११

संसारको मनोभाव होइन, परमेश्‍वरको शक्‍ति पाउनुहोस्‌

पृष्ठ ८

गीत: २३, ३८

मे ९-१५, २०११

अन्त नजिकिंदै जाँदा यहोवामा भरोसा राख्नुहोस्‌

पृष्ठ १२

गीत: ४३, ४८

मे १६-२२, २०११

आफू तयार रहेको प्रमाण दिनुहोस्‌!

पृष्ठ २४

गीत: ५४, २४

मे २३-२९, २०११

यर्मियाजस्तै जागा रहनुहोस्‌

पृष्ठ २८

गीत: ३२, ४३

अध्ययन लेखहरूको उद्देश्‍य

अध्ययन लेख १ पृष्ठ ८-१२

हामी वरपरका मानिसहरू संसारको मनोभाव देखाउँछन्‌। त्यसैले के हामी तिनीहरूभन्दा भिन्‍नै हुन सम्भव छ? संसारको मनोभावले हामीलाई कसरी असर गर्न सक्छ भनी बुझ्न यस लेखले मदत दिनेछ। परमेश्‍वरको शक्‍ति पाउनेबारे येशूको उदाहरणबाट सिक्न सक्ने पाठ पनि हामी विचार गर्नेछौं।

अध्ययन लेख २ पृष्ठ १२-१६

यहोवामा भरोसा राख्नुको अर्थ के हो? उहाँमा भरोसा राख्नुको अर्थ नयाँ संसारबारे उहाँले गर्नुभएको प्रतिज्ञामा विश्‍वास गर्नु मात्र होइन भनेर हामी यस लेखबाट बुझ्नेछौं। यसमा संसारका तौरतरिका तथा स्तरलाई तिरस्कार गर्दै उहाँको तौरतरिका तथा स्तरलाई पूरा मनले स्वीकार्नु समावेश छ।

अध्ययन लेख ३, ४ पृष्ठ २४-३२

नुह र तिनको परिवार, मोशा अनि यर्मियाले आफूले पाएको जिम्मेवारी पूरा गर्न आफैलाई कसरी तयार राखे र परमेश्‍वरले गर्नुभएका प्रतिज्ञाहरू पूरा भएको तिनीहरूले कसरी प्रत्यक्ष रूपमा देख्नेछन्‌, यी लेखहरूले बुझाउनेछन्‌। यी मानिसहरू तथा तिनीहरूको मनोवृत्तिबाट तपाईं कस्तो पाठ सिक्न सक्नुहुन्छ, हेर्नुहोस्‌।

साथै यस अङ्‌कमा

३ झूटा तर्कहरूद्वारा आफैलाई धोका नदिनुहोस्‌

६ पाठकहरूको प्रश्‍न

१७ तपाईं आनन्दित हुने कारण छ

२० आफ्ना सँगी ख्रीष्टियनहरूलाई कहिल्यै बेवास्ता नगर्नुहोस्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने