प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w12 ७/१५ पृ. १-२
  • विषयसूची

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विषयसूची
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • उपशीर्षकहरू
  • अध्ययन लेखहरू
  • अध्ययन लेखहरूको उद्देश्‍य
  • साथै यस अङ्‌कमा
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
w12 ७/१५ पृ. १-२

विषयसूची

जुलाई १५, २०१२

© 2012 Watch Tower Bible and Tract Society of Pennsylvania. सर्वाधिकार सुरक्षित।

अध्ययन संस्करण

अध्ययन लेखहरू

अगस्त २७, २०१२–सेप्टेम्बर २, २०१२

यहोवाले तपाईंलाई साँचो स्वतन्त्रतातर्फ डोऱ्‍याऊन्‌

पृष्ठ ७ • गीत: १६, २७

सेप्टेम्बर ३-९, २०१२

स्वतन्त्रता दिनुहुने परमेश्‍वरको सेवा गर्नुहोस्‌

पृष्ठ १२ • गीत: ६, ५४

सेप्टेम्बर १०-१६, २०१२

“मैले कसको भय मान्‍नु?”

पृष्ठ २२ • गीत: ३३, ४५

सेप्टेम्बर १७-२३, २०१२

आफ्नो परिवारलाई जम्मा गर्ने “परमेश्‍वर एउटै हुनुहुन्छ!”

पृष्ठ २७ • गीत: ५३, ५०

अध्ययन लेखहरूको उद्देश्‍य

अध्ययन लेख १, २ पृष्ठ ७-१६

मानिसजातिले सकेसम्म धेरै स्वतन्त्रता पाएको यहोवा चाहनुहुन्छ। यहोवाले हामीलाई स्वतन्त्र मानिस हुन कसरी सिकाइरहनुभएको छ, यी लेखहरूमा छलफल गरिएको छ। संसारको देखावटी स्वतन्त्रतातर्फ लोभ्याएर सैतानले हाम्रो साँचो स्वतन्त्रता कसरी हनन गर्न खोजिरहेको छ, त्यो पनि बुझौं।

अध्ययन लेख ३ पृष्ठ २२-२६

विरोध अनि आर्थिक सङ्‌कटको बाबजुद हामी किन प्रचारकार्यमा साहसी भई अघि बढिरहेका छौं? यसका थुप्रै कारण भजन अध्याय २७ मा उल्लेख गरिएको छ र यो लेख विशेषगरि यही अध्यायमा आधारित छ।

अध्ययन लेख ४ पृष्ठ २७-३१

परमेश्‍वरको प्रबन्धले अहिले पनि काम गरिरहेको छ। पावलले एफिसी मण्डलीलाई लेखेको पत्रको केही भाग जाँच्दा हामी त्यस प्रबन्धको उद्देश्‍य बुझ्न सक्छौं र त्यस प्रबन्धसित मेल खाने तरिकामा काम गर्ने मदत पाउँछौं।

साथै यस अङ्‌कमा

३ तिनीहरूले राजीखुसीले आफैलाई अर्पण गरे—इक्वेडरमा

१७ यहोवाले मलाई उहाँको इच्छाअनुसार गर्न सिकाउनुभयो

३२ “ मेरो सपना साकार भएको छ”

आवरण: रियो दि जेनेरियो सहरको कोमुनीदाद डा रोसिन्हा भन्‍ने ठाउँमा ब्राजिलियन साङ्‌केतिक भाषामा सुसमाचार प्रचार गर्दै

ब्राजिलियन साङ्‌केतिक भाषाको . . .

मण्डली

३५८

समूह

४६०

क्षेत्र (सर्किट)

१८

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने