घोषणाहरू
◼ प्रस्तुत गर्नुपर्ने साहित्यहरू: मई: वाचटावर-को ग्राहक बनाउने। अर्ध-मासिक संस्करणका लागि एक वर्षको ग्राहक दर रु० ६०। छ महिनाका लागि अर्ध-मासिक संस्करणको ग्राहक दर र मासिक संस्करणका लागि एक वर्षको ग्राहक दर प्रत्येकको रु० ३०। (मासिक संस्करणमा ६ महिनाको लागि ग्राहक बन्ने सुविधा छैन।) जून: द ग्रेटेस्ट म्यान हु एभर लिभ्ड भन्ने पुस्तक रु० ४०। जुलाई: हाम्रा समस्याहरू—तिनीहरूको समाधान गर्न हामीलाई कसले मदत दिनेछ? पुस्तिका रु० ४। यो पुस्तिका उपलब्ध नभएमा त्यति नै मूल्यमा तलका कुनै पनि पुस्तिकालाई चलाउन सकिन्छ: डज गड रियली केर अबाउट अस?, पृथ्वीमा सधैं जीवनको आनन्द उठाउनु होस्!, “हेर! म सबै कुरा नयाँ तुल्याउँदै छु,” शुड यु बिलिभ इन द ट्रिनिटी?, द डिभाइन नेम द्याट वील एन्ड्योर फरएभर, वा त्यो राज्य जसले प्रमोदवन ल्याउने छ। अगस्त: पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तक रू० ४० र सानोको रू० २०।
◼ जून १, १९९३ देखि सबै जातीय भाषाका वाचटावर-हरू अंग्रेजी संस्करणको सँगसँगै प्रकाशन हुनेछ। जातीय संस्करणहरू तीन महिना पछाडि हुनाकारण वाचटावर अध्ययनमा तेह्र वटा अध्ययन लेखहरू पढ्न छुटेका छन्। यी लेखहरू पुस्तिकाको रूपमा छापिएका छन् र सबै मण्डलीहरूलाई आ-आफ्नै भाषाहरूमा यी पुस्तिकाहरू पठाउँदैछौं। मण्डली पुस्तक अध्ययनमा मई १० देखि सुरु गरेर तेह्र हप्तासम्म प्रत्येक हप्ता एउटा एउटा लेख पढ्नु पर्छ। अंग्रेजीमा पुस्तक अध्ययन गर्ने मण्डलीहरूलाई मेकिङ्ग योर फ्यामिली लाइफ ह्यापी भन्ने पुस्तकको तालिका हाम्रो राज्य सेवकाई-को अंग्रेजी संस्करणमा प्रकाशन गरिनेछ। प्रत्येक हप्ता पढ्न धेरै अंश छुट्ट्याइएको हुनाले अनुच्छेदहरू छानेर मात्र पढ्नु पर्छ जसले गर्दा अध्ययन समयमा नै सकिनेछ। अगस्त ९, १९९३ देखि द ग्रेटेस्ट म्यान हु एभर लिभ्ड भन्ने पुस्तकबाट अध्ययन गरिनेछ। त्यतिबेलासम्म यो पुस्तक सबै जातीय भाषामा उपलब्ध भइसकेको हुनेछ।
◼ वाच टावर सोसाइटीको फ्याक्स नम्बर र सबै टेलिफोन नम्बरहरू हालै परिवर्तन भएका छन्। तर लोनावलाको लागि STD कोड यथावत ०२११४७ नै छ। पुरानो र नयाँ नम्बरहरू तल दिइएका छन्:
पुरानो नयाँ
अफिस: २००५ ३००५
२९३४ ३०३४
३५१७ ३०१७
फ्याक्ट्री: २६३७ ३७२७
३५६१ ३७२१
फ्याक्स नम्बर: ३४५१ ३८५१
◼ १९९३ को यहोवाको साक्षीहरूको वार्षिक क्यालेन्डर हामीसँग अझै उपलब्ध छ। मण्डलीहरूले अर्को पटक साहित्यहरू अर्डर गर्दा सङ्गै मगाउन सक्छन्।
◼ नयाँ प्रकाशनहरू उपलब्ध:
अङ्ग्रेजी: वाच टावर पब्लीकेशन्स् इन्डेक्स १९८६-९० (५ वर्ष); गुजराती: अरगनाइज्ड् टु अकम्प्लीश आवर मिनिस्ट्री। द ग्रेटेस्ट म्यान हु एभर लिभ्ड अब बङ्गाली, गुजराती, हिन्दी, कन्नडा, मल्यालम, मराठी, नेपाली, तामिल र तेलगु भाषामा उपलब्ध छन्। यी भाषाका पुस्तक मण्डलीहरूले तुरून्तै अर्डर गरिहाल्न सक्छन्।
◼ पुनः उपलब्ध प्रकाशनहरू:
अङ्ग्रेजी: अमेरिकन स्ट्यान्डर्ड भर्सन बाइबल; एम्फाटिक् डायगलट; सिङ्ग प्रेजेज टु जेहोभा (ठूलो); हिन्दी: द ट्रुथ द्याट लिड्स टु इटर्नल लाइफ (कृपया याद गर्नुहोस् यो ब्रुक्लिनमा छापिएको कडा जिल्द भएको संस्करण हो। तसर्थ यो विशेष दरमा उपलब्ध छैन। यो अग्रगामीहरूको निम्ति रु० ६.०० र मण्डलीका प्रकाशकहरू र जनसाधारणको निम्ति रु० १२.०० हो।) मल्यालम: द पाथ अफ डिभाइन ट्रुथ लिडिङ्ग टु लिबरेशन।
◼ स्टकमा नभएका प्रकाशनहरू:
अङ्ग्रेजी: गड्स किङ्गडम अफ अ थाउसेन्ड यर्स ह्याज अप्रोच्ड्; ह्यापीनेस—हाऊ टु फाइन्ड इट?; मेकिङ्ग योर फ्यामिलि लाइफ ह्यापी; सिङ्ग प्रेजेज टु जेहोभा (सानो); थियोक्रेटिक स्कूल गाइड बुक।