प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km01 जून पृ. ३
  • घोषणाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घोषणाहरू
  • हाम्रो राज्य सेवकाई—२००१
हाम्रो राज्य सेवकाई—२००१
km01 जून पृ. ३

घोषणाहरू

▪ प्रस्तुत गरिने साहित्यहरू जून: परमेश्‍वर हामीबाट के चाहनुहुन्छ? वा ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ। गृह बाइबल अध्ययन सुरु गर्ने प्रयत्न गर्नुहोस्‌। जुलाई र अगस्त: कुनै पनि निम्न ३२ पृष्ठे पुस्तिका प्रस्तुत गर्न सकिन्छ: के परमेश्‍वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ?, जीवनको उद्देश्‍य के हो? तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ?, त्यो राज्य जसले प्रमोदवन ल्याउने छ, द डिभाइन नेम द्याट विल इन्ड्योर फरेभर, पृथ्वीमा सधैं जीवनको आनन्द उठाउनुहोस्‌!, शुड यु विलिभ इन द ट्रिनिटी?, “हेर! म सबै थोक नयाँ तुल्याउँदैछु,” ह्वाट ह्‍यापन्स टु अस ह्वेन वी डाई र ह्वेन समवान यु लभ डाइज। उपयुक्‍त देखिएमा निम्न पुस्तिकाहरू प्रस्तुत गर्न सकिन्छ: विल देयर बि अ वर्ल्ड विथआउट वार?, सबैका लागि उपयोगी किताब, स्पिरिट अफ द डेथ—क्यान दे हेल्प यु अर हार्म यु? डु दे रियली एकजिस्ट? र हाम्रा समस्याहरू—तिनीहरूको समाधान गर्न हामीलाई कसले मदत दिनेछ? सेप्टेम्बर: पुस्तिका: जेहोभाज्‌ विट्‌नेसेज इन द ट्‌वेन्टिइथ सेन्चुरी र पुस्तक, लाइफ—हाउ डिड इट गेट हियर? बाई इभुलुशन अर बाई क्रिएशन?

▪ जुलाई ३०, २००१ हप्ताको सुरुदेखि भारतका सम्पूर्ण मण्डली पुस्तक अध्ययन समूहमा आइजायज्‌ प्रोफेसी—लाइट फर अल म्यानकाइन्ड १ पुस्तक अध्ययन गरिनेछ। यो तेलगु, नेपाली र मराठी भाषाको पुस्तक अध्ययन समूहहरूमा पनि लागू हुनेछ।

▪ फेब्रुअरी महिनाको मासिक स्टेटमेन्टसँगै सबै मण्डलीहरूलाई स्पेशल रिक्वेस्ट फर्म फर एन्युअल आइटम्स पठाइ सकिएको छ। सन्‌ २००१ को लागि अधिवेशनको बिल्ला र अन्य वार्षिक सामग्रीहरू जस्तै, दिनहुँ धर्मशास्त्र जाँच्ने, यरबूक, क्यालेन्डर सन्‌ २००२ को स्मरणार्थ निमन्त्रणाको लागि अहिलेसम्म पनि अनुरोध नपठाएका मण्डलीहरूले आ-आफ्नो अनुरोध तत्कालै पठाइ हाल्नुपर्छ। अन्यथा, आगामी वर्षको लागि तपाईंका आवश्‍यकताहरू पूरा गर्न सोसाइटीलाई गाह्रो हुनेछ। किङडम हल लिटरेचर इनभेन्ट्री अरेन्जमेन्ट-अन्तर्गत रहेका मण्डलीहरूले आफ्नो अनुरोध “संयोजक मण्डली[मार्फत]” मात्र पठाउनुपर्छ। संयोजक मण्डलीको साहित्य संयोजक र सचिवले आफ्नो साहित्य समूहमा पर्ने सबै मण्डलीहरूले आवश्‍यक मात्रामा अनुरोध गरेका छन्‌ कि छैन, पक्का गर्नुपर्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने