प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km05 १/०५ पृ. २
  • भीसीडी-मा भिडिओ प्रोग्राम

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • भीसीडी-मा भिडिओ प्रोग्राम
  • हाम्रो राज्य सेवकाई—२००५
  • मिल्दोजुल्दो सामग्री
  • के तपाईं स्वास्थ्यसम्बन्धी आकस्मिक अवस्थाको लागि तयार हुनुहुन्छ?
    हाम्रो राज्य सेवा—२०१२
  • उच्चस्तरीय स्वास्थ्योपचार के हो?
    हाम्रो राज्य सेवकाई—२००७
  • महत्त्वपूर्ण चिकित्सा प्रवृत्तिबारे प्रकाश पार्ने भिडिओ
    हाम्रो राज्य सेवकाई—२००३
  • चिकित्सा क्षेत्रमा आएको एउटा नयाँ मोडलाई प्रकाश पार्ने भिडियो
    हाम्रो राज्य सेवकाई—२००६
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००५
km05 १/०५ पृ. २

भी सी डी-मा भिडिओ प्रोग्राम

ट्रान्सफ्युजन अल्टरनेटिभ्स्‌—डकुमेन्ट्री सिरिज नामक भी सी डीका शृङ्‌खलामा जम्मा तीनवटा भिडिओ कार्यक्रम छन्‌। ट्रान्सफ्युजन-अल्टरनेटिभ स्ट्राटिजिस—सिम्पल, सेफ, इफेक्टिभ डाक्टर तथा चिकित्सासम्बन्धी विद्यार्थीहरूका लागि तयार पारिएको थियो। त्यसैले यसमा अर्को दुईवटा प्रोग्राममा भन्दा बढी चिकित्सासम्बन्धी दृश्‍यहरू समावेश गरिएका छन्‌। ट्रान्सफ्युजन-अल्टरनेटिभ हेल्थ केयर—मिटिङ पेस्यन्ट निड्‌स एण्ड राइट्‌स विशेष गरी चिकित्सासम्बन्धी पत्रकार, स्वास्थ्यसम्बन्धी अधिकारीहरू, समाज सेवकहरू र न्यायाधीशहरूका लागि तयार पारिएको थियो। यस भिडिओमा बिरामीहरूको कानुनी अधिकारको सम्मान गर्दै उनीहरूको चिकित्सासम्बन्धी आवश्‍यकताहरूको कसरी हेरविचार गर्ने भन्‍ने कुरा छलफल गरिएको छ। नो ब्लड—मेडिसिन मिट्‌स द च्यालेन्ज मुख्यतया सर्वसाधारणका लागि तयार पारिएको थियो। यी भिडिओ प्रोग्रामहरू हाल अङ्‌ग्रेजीमा मात्रै उपलब्ध छन्‌। भी सी डी प्लेयर भएका सबै परिवारले यी अर्डर गर्न सक्छन्‌। कृपया आफ्नो चिकित्सक, बाइबल विद्यार्थी, अर्कै धर्म मान्‍ने आफ्नो पति वा पत्नी, नातेदार, शिक्षक-शिक्षिका, सहकर्मी तथा सहपाठीहरूलाई पनि यी भिडिओ प्रोग्रामहरू देखाउनुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने