घोषणाहरू
◼ प्रस्तुत गरिने साहित्यहरू जून: बाइबलका कथाहरू भएको मेरो पुस्तक प्रस्तुत गर्नुहोस् र यदि घरधनीले छोराछोरी छैनन् भन्यो भने चाहनुहुन्छ पुस्तिका प्रस्तुत गर्नुहोस्। गृह बाइबल अध्ययन सुरु गर्ने प्रयास गर्नुहोस्। जुलाई र अगस्त: निम्न कुनै पनि ३२ पृष्ठे पुस्तिकाहरू चलाउन सकिन्छ: के परमेश्वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ?, जीवनको उद्देश्य के हो? तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ?, तपाईं परमेश्वरको मित्र हुन सक्नुहुन्छ!, तपाईंको प्रियजनको मृत्यु हुँदा, त्यो राज्य जसले प्रमोदवन ल्याउने छ, परमेश्वर हामीबाट के चाहनुहुन्छ? पृथ्वीमा सधैं जीवनको आनन्द उठाउनुहोस्!, हाम्रा समस्याहरू—तिनीहरूको समाधान गर्न हामीलाई कसले मदत दिनेछ? यहोवाका साक्षीहरू—तिनीहरू को हुन्? तिनीहरू के विश्वास गर्छन्? सबैका लागि उपयोगी किताब, “हेर! म सबै थोक नयाँ तुल्याउँदैछु।” सेप्टेम्बर: ज्ञान पुस्तक चलाइनेछ। घरधनीले यो पुस्तक नस्वीकारेमा जागा रहो! पुस्तिका प्रस्तुत गर्नुहोस्।
◼ अर्गनाइज्ड टु डु जेहोभाज् विल नामक पुस्तकको एक प्रति राज्यभवनको पुस्तकालयमा राख्नुपर्छ। राज्यभवनका पुस्तकालयहरूबारे थप जानकारी सन् २००३ अप्रिल महिनाको हाम्रो राज्य सेवकाई, पृष्ठ ५ र सन् १९९७ अप्रिल महिनाको हाम्रो राज्य सेवकाई-को प्रश्न पेटीमा पाउन सकिन्छ।
◼ उपलब्ध नयाँ प्रकाशनहरू:
‘गो, मेक डिसाइपल्स, ब्याप्टाइजिङ देम्’ (बप्तिस्मा उम्मेदवारहरूका लागि सानो प्रश्न पुस्तिका। यो बाइबलका आधारभूत शिक्षाहरू पुस्तिकाको संशोधित संस्करण हो।) —असामी, पन्जाबी, बंगाली, मराठी, मिजो,
◼ पुनः उपलब्ध प्रकाशनहरू:
प्रकाश—त्यसको चरमोत्कर्ष निकट! —अङ्ग्रेजी
सबैका लागि उपयोगी किताब —तेलगु, मल्यालम
ए स्याटिसफाइङ लाइफ—हाउ टु अटेन इट—कन्नाडा, तेलगु
के परमेश्वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ?—तेलगु, पंजाबी, मल्यालम
हाम्रा समस्याहरू—तिनीहरूको समाधान गर्न हामीलाई कसले मदत दिनेछ? —हिन्दी
द गाइडेन्स अफ गड—आवर वे टु पाराडाइज—ऊर्दू
कसरी बाइबलबारे छलफल शुरु गर्ने तथा कायम राख्ने —तेलगु, नेपाली
◼ अङ्ग्रेजीमा उपलब्ध नयाँ भिडिओ-कम्प्याक्ट डिस्क्
टु द एन्ड्स अफ दी अर्थ
द न्यु वर्ल्ड सोसाइटी इन एक्सन
द बाइबल—अयाक्युरेट हिस्ट्री, रिलाइअबल् प्रोफेसी
जेहोभाज् विट्नेसेज—दी अर्गनाइजेशन बिहाइण्ड द नेम