अप्रिल महिनाको सेवा रिपोर्ट
औ. औ. औ. औ.
संख्या: घ. पत्रि. पु.भे. बा.अ.
वि. अग्र. २९ १२१.६ ४७.७ ५१.३ ६.१
अग्र. १,३५० ६३.५ २३.८ २५.० ४.५
स. अग्र. ३,२१६ ५२.६ १९.३ ११.६ १.७
प्रका. २१,२३३ ९.३ ३.७ २.९ ०.५
जम्मा २५,८२८ बप्तिस्माप्राप्त: ३०
अप्रिल महिनाको दौडान भएका विशेष गतिविधिहरूमा यहोवाले आशिष् दिनुभएको कुरा यो रिपोर्टबाट स्पष्ट हुन्छ। यी क्षेत्रहरूमा नयाँ शिखर कायम भएको छ: नियमित अग्रगामीहरूको संख्या - १,३५०, जम्मा घण्टा - ४,५७,०१९ र पुनःभेट - १,३३,३२३। स्मरणार्थमा ६४,८३४ उपस्थित भए र यो, गत वर्षको भन्दा ४ प्रतिशतले वृद्धि हो। “परमप्रभुलाई खोज्नेहरू परमप्रभुमा आनन्दित होऊन्।”—१ इतिहास १६:१०.