प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km06 अक्टोबर पृ. ११
  • घोषणाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घोषणाहरू
  • हाम्रो राज्य सेवकाई—२००६
हाम्रो राज्य सेवकाई—२००६
km06 अक्टोबर पृ. ११

घोषणाहरू

◼ प्रस्तुत गरिने साहित्यहरू अक्टोबर: प्रहरीधरहरा अनि ब्यूँझनुहोस्‌! दुवै प्रस्तुत गर्नुहोस्‌। जिज्ञासुहरूको बाइबलप्रतिको चासोलाई अझ बढाउन जागा रहो! पुस्तिका प्रस्तुत गर्नुहोस्‌। नोभेम्बर: बाइबलका कथाहरू भएको मेरो पुस्तक प्रस्तुत गर्नुहोस्‌। यदि घरधनीको छोराछोरी छैन भने, के तपाईं बाइबलका कुराहरू अझ बढी बुझ्न चाहनुहुन्छ? पर्चा वा अन्य कुनै सुहाउँदो पर्चा प्रस्तुत गर्नुहोस्‌। डिसेम्बर: आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष पुस्तक प्रस्तुत गर्नुहोस्‌। मण्डलीको स्टकमा छ भने बाइबलका कथाहरू भएको मेरो पुस्तक वा पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ पनि प्रस्तुत गर्न सक्नुहुन्छ। जनवरी: सन्‌ १९९१ अघि प्रकाशित भएको कुनै १९२ पृष्ठे पुराना पुस्तकहरू प्रस्तुत गर्न सकिन्छ। मण्डलीको स्टकमा ती पुराना पुस्तकहरू छैन भने ज्ञान पुस्तक वा जागा रहो! पुस्तिका प्रस्तुत गर्न सकिन्छ।

◼ डिसेम्बरमा पाँचवटा सप्ताहन्त पर्ने भएकोले सहायक अग्रगामी सेवा गर्नु एकदमै उपयुक्‍त हुन्छ।

◼ हाम्रो राज्य सेवकाई-को यस अंकको परिशिष्ट “सन्‌ २००७ का लागि ईश्‍वरतान्त्रिक सेवकाई स्कूलको तालिका” हो र सन्‌ २००७ को वर्षभरि तालिका हेर्न यो आफूसँग सुरक्षित राख्नुपर्छ।

◼ जनवरीको सेवा सभामा नो ब्लड—मेडिसिन मिट्‌स द च्यालेन्ज भिडियोबारे छलफल गरिनेछ। सी डी चाहिन्छ भने, चाँडै मण्डलीमार्फत मगाइहाल्नुपर्छ।

◼ सन्‌ २००७ स्मरणार्थ उत्सवताका दिइने विशेष जनभाषण आइतबार, अप्रिल १५ तारिखको दिन दिइनेछ। भाषणको विषय पछि नै घोषणा गरिनेछ। त्यस हप्ता क्षेत्रीय निरीक्षकको भ्रमण अथवा सम्मेलन हुने मण्डलीहरूमा उक्‍त भाषण अर्को हप्ता दिइनेछ। अप्रिल १५, अघि कुनै पनि मण्डलीमा यो विशेष भाषण दिनु हुँदैन।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने