प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km07 फेब्रुअरी पृ. २
  • सेवा सभाको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सेवा सभाको तालिका
  • हाम्रो राज्य सेवकाई—२००७
  • उपशीर्षकहरू
  • फेब्रुअरी १२ मा सुरु हुने हप्ता
  • फेब्रुअरी १९ मा सुरु हुने हप्ता
  • फेब्रुअरी २६ मा सुरु हुने हप्ता
  • मार्च ५ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवकाई—२००७
km07 फेब्रुअरी पृ. २

सेवा सभाको तालिका

फेब्रुअरी १२ मा सुरु हुने हप्ता

गीत ६ (४५)

१० मि: स्थानीय घोषणाहरू। पृष्ठ १२ मा दिइएका सुझावअनुसार अथवा इलाका सुहाउँदो अन्य तरिकामा फेब्रुअरी १ को प्रहरीधरहरा र जनवरी-मार्चको ब्यूँझनुहोस्‌! पत्रिका कसरी प्रस्तुत गर्ने, प्रदर्शन देखाउनुहोस्‌। एउटा प्रदर्शनमा वार्तालाप बाधकलाई कसरी जवाफ दिने भनेर देखाउनुहोस्‌। यसको लागि कसरी बाइबलबारे छलफल शुरु गर्ने तथा कायम राख्ने पुस्तिकाको पृष्ठ ९ मा “मलाई धर्ममा चासो छैन” शीर्षक हेर्नुहोस्‌।

३५ मि: “यहोवा नै सर्वश्रेष्ठ हुनुहुन्छ भनेर घोषणा गर्नुहोस्‌।”a यो भाग सेवा निरीक्षकले सञ्चालन गर्नेछन्‌। लेख छलफल गर्दै उपयुक्‍त बुँदामा पुग्दा यसपालिको स्मरणार्थ उत्सव मनाउने ठाउँ र समय बताउनुहोस्‌। स्मरणार्थको यस अवसरमा क्षेत्र सेवाको लागि गरिएका थप प्रबन्धहरू र अप्रिल महिनामा सहायक अग्रगामी सेवा गर्ने मण्डलीको लक्ष्यबारे पनि बताउनुहोस्‌।

गीत २६ (२१२) र समापनको प्रार्थना।

फेब्रुअरी १९ मा सुरु हुने हप्ता

गीत ११ (८५)

५ मि: स्थानीय घोषणाहरू।

२० मि: “महान्‌ शिक्षकको अनुकरण गर्दै बाइबलले सिकाउँछ पुस्तक चलाएर अध्ययन गराउनुहोस्‌।”b अनुच्छेद ६ छलफल गर्दा एउटा छोटो प्रदर्शन देखाउनुहोस्‌। प्रदर्शनमा प्रकाशकले बाइबलले सिकाउँछ पुस्तक अध्याय ६ को अन्तमा रहेको पेटी छलफल गर्दै आफ्नो बाइबल विद्यार्थीसँग त्यो अध्यायको पुनरावृत्ति गरिरहेको देखाउनुहोस्‌।

२० मि: मार्च महिनामा बाइबल अध्ययन सुरु गर्ने लक्ष्य राख्न सक्नुहुन्छ कि? स्रोतासित छलफल। बाइबल अध्ययन सञ्चालन गर्ने लक्ष्य राखेर हामी मार्च महिनाको सुरुका १५ दिनमा बाइबलले सिकाउँछ पुस्तक प्रस्तुत गर्दैछौं। जनवरी २००६ को हाम्रो राज्य सेवकाई, पृष्ठ ३-६ हेर्नुहोस्‌। पृष्ठ ६ मा दिइएको सल्लाहअनुसार वा तपाईंको इलाकामा सुहाउने तरिकाअनुसार पहिलो भेटमै बाइबल अध्ययन कसरी थाल्ने भनेर प्रदर्शन देखाउनुहोस्‌। बाइबलले सिकाउँछ पुस्तकबाट विशेष गरी बाइबल अध्ययन सुरु गर्न सकेको उल्लेखनीय अनुभवहरू बताउन स्रोताहरूलाई निम्तो दिनुहोस्‌।

गीत २९ (२२२) र समापनको प्रार्थना।

फेब्रुअरी २६ मा सुरु हुने हप्ता

गीत १८ (१६२)

१० मि: स्थानीय घोषणाहरू। लेखा रिपोर्ट र अनुदान बुझिलिएको पत्र पढ्‌नुहोस्‌। पृष्ठ १२ मा दिइएका सुझावअनुसार अथवा इलाका सुहाउँदो अन्य तरिकामा मार्च १ को प्रहरीधरहरा र जनवरी-मार्चको ब्यूँझनुहोस्‌! पत्रिका कसरी प्रस्तुत गर्ने, प्रदर्शन देखाउनुहोस्‌। एउटा प्रदर्शनमा प्रकाशकले व्यापारिक इलाकामा प्रचार गरिरहेको देखाउनुहोस्‌।

१५ मि: “निष्क्रिय भएकाहरूलाई नबिर्सनुहोस्‌।”c प्रहरीधरहरा मे १, २००४ पृष्ठ २१-२२, अनुच्छेद १३-१६ बाट पनि बताउनुहोस्‌।

२० मि: “येशूको अनुकरण गर्दै प्रचार गर्नुहोस्‌।”d समय पुग्छ भने, लेखमा दिइएका सबै बाइबल पदहरू पढ्‌न र टिप्पणी गर्न स्रोताहरूलाई निम्तो दिनुहोस्‌।

गीत १५ (१२७) र समापनको प्रार्थना।

मार्च ५ मा सुरु हुने हप्ता

गीत ३ (३२)

१५ मि: स्थानीय घोषणाहरू। हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू। स्रोतालाई एक-एक प्रति निम्तोपर्ची बाँड्‌नुहोस्‌ र आफ्नो इलाकामा निम्तोपर्ची बाँड्‌न के-कस्ता प्रबन्धहरू मिलाइएका छन्‌, पुनरावलोकन गर्नुहोस्‌। सबैलाई निम्तोपर्ची वितरण गर्न सकेसम्म भाग लिन आग्रह गर्नुहोस्‌। उक्‍त निम्तोपर्ची कसरी प्रयोग गर्न सकिन्छ, एउटा छोटो प्रदर्शन देखाउनुहोस्‌।

१५ मि: सुव्यवस्थित ढंगले राज्यको सुसमाचारको प्रचार गर्ने। यहोवाको इच्छाबमोजिम गर्न व्यवस्थित पुस्तकको पृष्ठ १०२ देखि अध्यायको अन्तसम्मै आधारित भाषण र श्रोतासित छलफल। (यस राज्य सेवकाईको पृष्ठ ७-१० हेर्नुहोस्‌।)

१५ मि: “हामीलाई सुम्पिएको धन।”e समय पुग्छ भने, लेखमा दिइएका बाइबल पदहरूमा टिप्पणी गर्न स्रोताहरूलाई निम्तो दिनुहोस्‌।

गीत ८ (५३) र समापनको प्रार्थना।

[फुटनोटहरू]

a एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍न उत्तरद्वारा छलफल गर्नुहोस्‌।

b एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍न उत्तरद्वारा छलफल गर्नुहोस्‌।

c एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍न उत्तरद्वारा छलफल गर्नुहोस्‌।

d एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍न उत्तरद्वारा छलफल गर्नुहोस्‌।

e एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍न उत्तरद्वारा छलफल गर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने