प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km07 अगस्त पृ. ९
  • घोषणाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घोषणाहरू
  • हाम्रो राज्य सेवकाई—२००७
हाम्रो राज्य सेवकाई—२००७
km07 अगस्त पृ. ९

घोषणाहरू

◼ प्रस्तुत गरिने साहित्यहरू अगस्त: यी ३२ पृष्ठे पुस्तिकाहरूमध्ये कुनै पनि चलाउन सकिन्छ: पृथ्वीमा सधैं जीवनको आनन्द उठाउनुहोस्‌!, त्यो राज्य जसले प्रमोदवन ल्याउनेछ, “हेर! म सबै थोक नयाँ तुल्याउँदैछु,” के परमेश्‍वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ?, जीवनको उद्देश्‍य के हो? त्यसलाई तपाईं कसरी प्राप्त गर्न सक्नुहुन्छ, तपाईंको प्रियजनको मृत्यु हुँदा, जागा रहो!, सबैका लागि उपयोगी किताब, हाम्रा समस्याहरू—तिनीहरूको समाधान गर्न हामीलाई कसले मदत दिनेछ?, तपाईं परमेश्‍वरको मित्र हुन सक्नुहुन्छ!, यहोवाका साक्षीहरू तिनीहरू को हुन्‌? तिनीहरू के विश्‍वास गर्छन्‌? र परमेश्‍वर हामीबाट के चाहनुहुन्छ? सेप्टेम्बर: बाइबलले वास्तवमा के सिकाउँछ? पहिलो भेटमै बाइबल अध्ययन सुरु गर्ने विशेष प्रयास गर्नुहोस्‌। घरधनीले यो पुस्तक पहिल्यै पाइसकेका रहेछन्‌ भने यो किताबबाट कसरी फाइदा लिन सकिन्छ, बाइबल अध्ययन गर्ने तरिका छोटकरीमा देखाउनुहोस्‌। अक्टोबर: प्रहरीधरहरा र ब्यूँझनुहोस्‌! पत्रिकाहरू। चासो देखाउने व्यक्‍तिसित बाइबल अध्ययन गर्ने लक्ष्य राख्दै के तपाईं बाइबलका कुराहरू अझ बढी बुझ्न चाहनुहुन्छ? पर्चा देखाउनुहोस्‌, दिनुहोस्‌ अनि छलफल गर्नुहोस्‌। नोभेम्बर: बाइबलका कथाहरू भएको मेरो पुस्तक। घरधनीका छोराछोरी छैनन्‌ भने जागा रहो! पुस्तिका दिनुहोस्‌।

◼ सेप्टेम्बरमा पाँचवटा आइतबार र पाँचवटा शनिबार पर्ने भएकोले सहायक अग्रगामी सेवा गर्नु एकदमै बेस हुन्छ।

◼ पुनःस्थापित हुन चाहने बहिष्कृत व्यक्‍ति वा संगत गर्न छाडेका व्यक्‍तिहरूको सन्दर्भमा अप्रिल १५, १९९१ को प्रहरीधरहरा पृष्ठ २१-२३ मा दिइएका निर्देशनहरू पालन गर्न प्राचीनहरूलाई स्मरण गराइन्छ।

◼ उपलब्ध नयाँ प्रकाशनहरू:

वाच टावर पब्लिकेसन्स्‌ इन्डेक्स १९९२-२००५ —अमेरिकी सांकेतिक भाषा(यो पुस्तिका अमेरिकी सांकेतिक भाषाका लागि छापिएका प्रकाशनहरूको इन्डेक्स हो।)

चेला बनाओ —नेपाली

◼ पुनः उपलब्ध प्रकाशनहरू:

लर्न फ्रम द ग्रेट टिचर —अंग्रेजी

अर्गनाइज्ड टु डु जेहोभाज्‌ विल —अंग्रेजी, कन्‍नडा, तामिल, तेलगु, मल्यालम, हिन्दी

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने