प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km09 जनवरी पृ. १
  • जनवरी १२ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जनवरी १२ को हप्ताको तालिका
  • हाम्रो राज्य सेवकाई—२००९
  • उपशीर्षकहरू
  • जनवरी १२ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवकाई—२००९
km09 जनवरी पृ. १

जनवरी १२ को हप्ताको तालिका

जनवरी १२ मा सुरु हुने हप्ता

गीत २५ (२०४)

□ मण्डली बाइबल अध्ययन:

my-NP कथा ४९-५०

□ ईश्‍वरतान्त्रिक सेवकाई स्कूल:

बाइबल पढाइ: उत्पत्ति ६-१०

न. १: उत्पत्ति ९:१-१७

न. २: के परमेश्‍वरको उद्देश्‍य यही हो? (bh-NP पृ. ३-७)

न. ३: परमेश्‍वरले पृथ्वीलाई कसरी हाम्रो घर बनाउन तयार पार्नुभयो? (my-NP कथा २)

□ सेवा सभा:

गीत २२ (१३०)

५ मि: स्थानीय घोषणा।

१० मि: प्रचारकार्यमा सकारात्मक मनोवृत्ति राख्दा पाइने लाभ। श्रोतासित छलफल। येशू आफूले प्रचार गरेकाहरूलाई सहयोग गर्नुपर्ने भेडाजस्तै ठान्‍नुहुन्थ्यो। यसरी उहाँले हाम्रो लागि राम्रो उदाहरण बसाल्नुभयो। (मत्ती ९:३६-३८) शावललाई भेट्‌न हननिया सुरुमा हिचकिचाएका थिए। तर के कारण उनले आफ्नो मनोवृत्ति सच्याउन सके? (प्रेरि. ९:१३-१५) हननियाले शावलसँग कुराकानी गरेको तरिकाबाट उनको मनोवृत्ति सकारात्मक भएछ भनेर कसरी थाह हुन्छ? (प्रेरि. ९:१७) इलाकाका मानिसहरूप्रति सकारात्मक मनोवृत्ति राख्दै कुराकानी गर्नुपर्ने कस्ता कारण हामीसँग छन्‌? सकारात्मक मनोवृत्ति राख्दा हाम्रो प्रचारकार्य कसरी अझ प्रभावकारी हुनेछ? प्रचारकार्यमा सकारात्मक मनोवृत्ति राखेकोले असल नतिजा पाएका एक वा दुई जना प्रकाशकको छोटो अन्तरवार्ता लिनुहोस्‌।

१० मि: क्षेत्र सेवकाईमा प्रयोग गर्ने परिचयहरू। सेवा निरीक्षक वा अन्य प्राचीनद्वारा कसरी बाइबलबारे छलफल शुरु गर्ने तथा कायम राख्ने पुस्तिकाको पृष्ठ २ मा आधारित भाषण। प्रचारकार्यमा यो पुस्तिका सदुपयोग गर्न सबैलाई प्रोत्साहन दिनुहोस्‌।

१० मि: “तिनीहरूले कसरी सुन्‍न सक्लान्‌?”a

गीत १६ (१४३)

[फुटनोट]

a एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍न उत्तर गर्दै छलफल गर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने