जनवरी १९ को हप्ताको तालिका
जनवरी १९ मा सुरु हुने हप्ता
गीत २२ (१३०)
□ मण्डली बाइबल अध्ययन:
□ ईश्वरतान्त्रिक सेवकाई स्कूल:
बाइबल पढाइ: उत्पत्ति ११-१६
न. १: उत्पत्ति १४:१-१६
न. २: परमेश्वरले मानिसलाई सृष्टि गर्नुको उद्देश्य के थियो? (my-NP कथा ३)
न. ३: यहोवाले हामीलाई कसरी आकार दिनुहुन्छ? (यशै. ६४:८)
□ सेवा सभा:
गीत ७ (५१)
५ मि: स्थानीय घोषणा। हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू।
१० मि: साँचो परमेश्वरको भय राख्नुहोस् र उहाँका आज्ञा पालन गर्नुहोस्। मिनिस्ट्री स्कूल पुस्तकको पृष्ठ २७२ देखि पृष्ठ २७३ को अनुच्छेद १ सम्ममा आधारित प्राचीनद्वारा जोसिलो भाषण।
१० मि: फेब्रुअरीमा प्रस्तुत गरिने प्रकाशन। प्रस्तुत गरिने प्रकाशनको विषयवस्तु छोटकरीमा पुनरावलोकन गर्नुहोस् र एउटा वा दुइटा प्रस्तुति प्रदर्शन गर्न लगाउनुहोस्।
१० मि: “के तपाईंले पारिवारिक अध्ययन गरिरहनुभएको छ?” श्रोतासित छलफल। साप्ताहिक पारिवारिक अध्ययनको तालिका सुरु गर्न सबैलाई प्रोत्साहन दिनुहोस्।
गीत ३ (३२)