जनवरी २६ को हप्ताको तालिका
जनवरी २६ मा सुरु हुने हप्ता
गीत ४ (४३)
□ मण्डली बाइबल अध्ययन:
□ ईश्वरतान्त्रिक सेवकाई स्कूल:
बाइबल पढाइ: उत्पत्ति १७-२०
न. १: उत्पत्ति १७:१-१७
न. २: हामीले जीवनका महत्त्वपूर्ण प्रश्नहरूका जवाफ किन खोज्नुपर्छ? (bh-NP पृ. ८ अनु. १-पृ. ९ अनु. ५)
न. ३: हव्वाबाट हामी कस्तो चेतावनीमूलक पाठ सिक्न सक्छौं? (my-NP कथा ४)
□ सेवा सभा:
गीत ६ (४५)
५ मि: स्थानीय घोषणा।
१० मि: फेब्रुअरी १ को प्रहरीधरहरा प्रस्तुत गर्न तयार हुनुहोस्। श्रोतासित छलफल। पत्रिकाबारे छोटकरीमा बताइसकेपछि कुन-कुन लेखहरू स्थानीय इलाकामा अझ प्रभावकारी हुन सक्छन् र किन, श्रोतालाई सोध्नुहोस्। पत्रिकाका केही लेख प्रयोग गर्दै वार्तालाप सुरु गर्न उनीहरू कस्तो प्रश्न सोध्न चाहन्छन् र पत्रिका प्रस्तुत गर्नुअघि लेखमा भएको कुन बाइबल पद पढ्न चाहन्छन्, सोध्नुहोस्। पृष्ठ ४ मा दिइएको नमुना प्रस्तुति वा श्रोताले सुझाव दिएका अन्य प्रस्तुति प्रयोग गरेर कसरी पत्रिका प्रस्तुत गर्न सकिन्छ, प्रदर्शन देखाउन लगाएर समापन गर्नुहोस्।
२० मि: “के तपाईंलाई उपचारसम्बन्धी तपाईंसँग भएको विकल्प थाह छ?” प्राचीनद्वारा श्रोतासित छलफल। अन्तिम अनुच्छेद पढेर समापन गर्नुहोस्।
गीत ५ (४६)