प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km09 जनवरी पृ. ४
  • फेब्रुअरी २ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • फेब्रुअरी २ को हप्ताको तालिका
  • हाम्रो राज्य सेवकाई—२००९
  • उपशीर्षकहरू
  • फेब्रुअरी २ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवकाई—२००९
km09 जनवरी पृ. ४

फेब्रुअरी २ को हप्ताको तालिका

फेब्रुअरी २ मा सुरु हुने हप्ता

गीत २९ (२२२)

□ मण्डली बाइबल अध्ययन:

my-NP कथा ५५

□ ईश्‍वरतान्त्रिक सेवकाई स्कूल:

बाइबल पढाइ: उत्पत्ति २१-२४

न. १: उत्पत्ति २२:१-१८

न. २: आदम र हव्वाका छोराछोरीहरू किन बूढाबूढी हुन्छन्‌ र मर्छन्‌? (my-NP कथा ५)

न. ३: प्रेम देखाउने सम्बन्धमा अरूप्रति ठूलो मनको हुने तरिकाहरू (२ कोरि. ६:११-१३)

□ सेवा सभा:

गीत २७ (१२१)

५ मि: स्थानीय घोषणा। जनवरी महिनाको क्षेत्र सेवाको रिपोर्ट दिन प्रकाशकहरूलाई सम्झाउनुहोस्‌।

१० मि: स्थानीय आवश्‍यकता।

१० मि: सम्भाव्य वार्तालाप बाधक। छोटो परिचय दिएपछि कसरी बाइबलबारे छलफल शुरु गर्ने तथा कायम राख्ने पुस्तिकाको पृष्ठ ७-१२ प्रयोग गरेर इलाकामा प्रायः भेटिने सम्भाव्य वार्तालाप बाधकहरूलाई कसरी जवाफ दिन सकिन्छ, प्रस्तुति प्रदर्शन गर्न लगाउनुहोस्‌।

१० मि: बाइबलमा भरोसा नगर्नेहरूलाई मदत गर्नुहोस्‌। चर्चाका लागि बाइबल विषयहरू पुस्तिकामा आधारित श्रोतासित छलफल। बाइबलबारे उठाइएका विभिन्‍न आपत्तिको जवाफ कसरी दिन सकिन्छ, छलफल गर्नुहोस्‌। “आखिर बाइबल मान्छेले नै लेखेको त हो नि” वा “बाइबल कुनै खास सम्प्रदायका मानिसको लागि हो, हाम्रो लागि होइन” भन्‍नेजस्ता तपाईंको इलाकामा सामान्यतया जनाइने आपत्तिको सही जवाफ कसरी दिन सकिन्छ, एउटा प्रस्तुति प्रदर्शन गर्न लगाउनुहोस्‌। सबैका लागि उपयोगी किताब पुस्तिका पनि देखाउन सकिन्छ।

गीत १३ (१२४)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने