फेब्रुअरी ९ को हप्ताको तालिका
फेब्रुअरी ९ मा सुरु हुने हप्ता
गीत २० (९३)
□ मण्डली बाइबल अध्ययन:
□ ईश्वरतान्त्रिक सेवकाई स्कूल:
बाइबल पढाइ: उत्पत्ति २५-२८
न. १: उत्पत्ति २५:१-१८
न. २: कयिन र हाबिलको घटनाबाट हामी कस्तो पाठ सिक्न सक्छौं? (my-NP कथा ६)
न. ३: के परमेश्वर अरूको चासो नराख्ने र कठोर हृदयको हुनुहुन्छ? (bh-NP पृ. ९ अनु. ६-पृ. ११ अनु. १०)
□ सेवा सभा:
गीत २२ (१३०)
५ मि: घोषणाहरू।
८ मि: मण्डलीको नयाँ हातेपर्ची। नयाँ हातेपर्ची कस्तो छ बताउनुहोस् र यो प्रयोग गर्ने तरिका व्याख्या गर्दै भाषण दिनुहोस्। अलिकति मात्र चासो देखाउनेहरूलाई पनि यो हातेपर्ची दिनुपर्छ। घर-घर जाँदा र पुनःभेट गर्दा यो हातेपर्ची कसरी प्रयोग गर्न सकिन्छ, प्रस्तुति प्रदर्शन गर्न लगाउनुहोस्।
१० मि: बाइबल अध्ययन सुरु गर्दाको अनुभव। बाइबल अध्ययनको प्रस्ताव राख्न छुट्याइएको सप्ताहन्तमा गत महिना कस्तो सफलता प्राप्त भयो बताउनुहोस्। बाइबल अध्ययनको प्रस्ताव राख्न छुट्याइएको यो विशेष दिनमा भाग लिन सबैलाई प्रोत्साहन दिनुहोस्।
१२ मि: “स्मरणार्थ उत्सवको विज्ञापन गर्ने विशेष अभियान।” प्रश्नोत्तर छलफल। स्मरणार्थको निम्तो पर्ची उपस्थित सबैलाई एक-एक प्रति बाँड्नुहोस् र यसका विषयवस्तु पुनरावृत्ति गर्नुहोस्। निम्तो कसरी दिन सकिन्छ, प्रस्तुति प्रदर्शन गर्न लगाउनुहोस्।
गीत ६ (४५)