मार्च ९ को हप्ताको तालिका
मार्च ९ मा सुरु हुने हप्ता
गीत १ (१३)
□ मण्डली बाइबल अध्ययन:
□ ईश्वरतान्त्रिक सेवकाई स्कूल:
बाइबल पढाइ: उत्पत्ति ४०-४२
न. १: उत्पत्ति ४०:१-१५
न. २: (my-NP कथा ९)
न. ३: आफूखुसी गर्ने झुकाव राख्नदेखि होसियार!
□ सेवा सभा:
गीत ६ (४५)
५ मि: घोषणाहरू। पत्रिका कसरी प्रस्तुत गरे र कस्तो परिणाम प्राप्त भयो, एक-दुईवटा छोटो अनुभव सुनाउन प्रकाशकहरूलाई निम्तो दिनुहोस्।
१५ मि: परिचालक निकायको पत्र। भाषण र श्रोतासित छलफल। “परिचालक निकायको पत्र” छलफल गर्नुहोस्। श्रोतालाई हाम्रो राज्य सेवकाई, फेब्रुअरी २००९ को परिशिष्टमा भएको विश्वव्यापी रिपोर्टको उल्लेखनीय पक्षबारे बताउन लगाउनुहोस्।
१५ मि: “स्मरणार्थको लागि सम्पूर्ण तयारी राम्ररी गर्नुहोस्।” भाषण र श्रोतासित छलफल। स्मरणार्थ उत्सवको लागि मण्डलीले के-कस्तो प्रबन्ध गरेको छ, बताउनुहोस्।
गीत २१ (१९१)