घोषणाहरू
◼ अप्रिल र मे: प्रहरीधरहरा। स्मरणार्थ वा अन्य ईश्वर-तान्त्रिक कार्यक्रममा आएका तर मण्डलीसँग सक्रिय भई संगत नगरेकाहरूलाई पुनःभेट गर्न जाँदा बाइबलले सिकाउँछ पुस्तकबाट बाइबल अध्ययन सुरु गर्न विशेष ध्यान दिनुहोस्। जून: बाइबलले वास्तवमा के सिकाउँछ? घरधनीले उक्त पुस्तक पहिल्यै पाइसकेका रहेछन् भने ज्ञान पुस्तक अथवा अलि पहेंलिएका पृष्ठहरू भएका कुनै पनि १९२ पृष्ठे पुस्तक अथवा सन् १९९१ अघि प्रकाशित कुनै पनि पुस्तक दिन सकिन्छ। जुलाई: जागा रहो!, पृथ्वीमा सधैं जीवनको आनन्द उठाउनुहोस्!, त्यो राज्य जसले प्रमोदवन ल्याउनेछ, हेर! म सबै थोक नयाँ तुल्याउँदैछु, के परमेश्वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ?, तपाईंको प्रियजनको मृत्यु हुँदा, सबैका लागि उपयोगी किताब, हाम्रा समस्याहरू—तिनीहरूको समाधान गर्न हामीलाई कसले मदत दिनेछ?, तपाईं परमेश्वरको मित्र हुन सक्नुहुन्छ!, यहोवाका साक्षीहरू—तिनीहरू को हुन्? तिनीहरू के विश्वास गर्छन्?, परमेश्वर हामीबाट के चाहनुहुन्छ?