प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km09 अप्रिल पृ. ४
  • मे ४ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मे ४ को हप्ताको तालिका
  • हाम्रो राज्य सेवकाई—२००९
  • उपशीर्षकहरू
  • मे ४ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवकाई—२००९
km09 अप्रिल पृ. ४

मे ४ को हप्ताको तालिका

मे ४ मा सुरु हुने हप्ता

गीत २१ (१९१)

□ मण्डली बाइबल अध्ययन:

my-NP कथा ७२

□ ईश्‍वरतान्त्रिक सेवकाई स्कूल:

बाइबल पढाइ: प्रस्थान २३-२६

न. १: प्रस्थान २४:१-१८

न. २: रिबेकाले देखाएकी असल गुणहरू (my-NP कथा १६)

न. ३: बाइबल कुन-कुन तरिकामा अरू किताबभन्दा फरक छ? (bh-NP पृ. १८ अनु. १-पृ. १९ अनु. ५)

□ सेवा सभा:

गीत १७ (१८७)

५ मि: घोषणाहरू।

१५ मि: स्थानीय आवश्‍यकता।

१५ मि: व्यक्‍तिगत चासो देखाउनुको महत्त्व। मत्ती ८:२, ३ र लूका ७:११-१५ मा आधारित श्रोतासँग छलफल। निष्कपट भएर व्यक्‍तिगत चासो देखाउँदा मानिसहरू हाम्रो कुरा सुन्‍न किन अझै उत्सुक हुन्छन्‌? घरधनीको चासो र चिन्ताको विषय हामी कसरी पत्ता लगाउन सक्छौं? वृद्ध-वृद्धा, किशोर-किशोरी, कलेजका विद्यार्थी, आमाबाबु अथवा बिरामी परेका वा शोकमा परेका व्यक्‍तिलाई भेट्‌दा कसरी व्यक्‍तिगत चासो देखाउन सकिन्छ?

गीत २८ (२२४)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने