मे २५ को हप्ताको तालिका
मे २५ मा सुरु हुने हप्ता
गीत ११ (८५)
□ मण्डली बाइबल अध्ययन:
□ ईश्वरतान्त्रिक सेवकाई स्कूल:
बाइबल पढाइ: प्रस्थान ३४-३७
न. १: प्रस्थान ३७:१-२४
न. २: (my-NP कथा १९)
न. ३: मनपरी गर्न दिनु भनेको के हो र यसलाई हामीले किन तिरस्कार गर्नुपर्छ?
□ सेवा सभा:
गीत १८ (१६२)
५ मि: घोषणाहरू।
१० मि: जून १ को प्रहरीधरहरा प्रस्तुत गर्न तयार हुनुहोस्। पत्रिकाबारे छोटकरीमा बताइसकेपछि प्रस्तुत गर्नको लागि कुन-कुन लेखहरू तयारी गर्दै छन् र किन, श्रोतालाई सोध्नुहोस्। पत्रिकाको कुनै लेख प्रस्तुत गर्न के-कस्ता प्रश्न सोध्न सकिन्छ र कुन-कुन बाइबल पद देखाउन सकिन्छ? मण्डलीको इलाकामा उक्त पत्रिका कसरी प्रस्तुत गर्न सकिन्छ, प्रदर्शन प्रस्तुत गर्न लगाउनुहोस्।
१० मि: येशूबारे साक्षी दिनुहोस्। मिनिष्ट्री स्कूल पुस्तक, पृष्ठ २७५ को यस शीर्षक अन्तर्गतका तीनवटा अनुच्छेद र पृष्ठ २७६ को पहिलो अनुच्छेदमा आधारित भाषण।
१० मि: “हाम्रा प्रकाशनहरूको सदुपयोग गरौं।” प्रश्न-उत्तर छलफल। प्रकाशकहरूले साहित्य विभागबाट लगेको साहित्य र क्षेत्र सेवाको रिपोर्टले देखाएको साहित्यबीचको फरक मण्डलीलाई जानकारी दिनुहोस्।
गीत ६ (४५)