अगस्त १७ को हप्ताको तालिका
अगस्त १७ मा सुरु हुने हप्ता
गीत ९ (३७)
□ मण्डली बाइबल अध्ययन:
□ ईश्वरतान्त्रिक सेवकाई स्कूल:
बाइबल पढाइ: गन्ती १०-१३
न. १: गन्ती १३:१७-३३
न. २: सेवा विस्तार गर्न अयोग्य महसुस हुँदा तपाईं के गर्न सक्नुहुन्छ? (my-NP कथा ३०)
न. ३: यस संसारलाई कसले शासन गर्छ? (bh-NP पृ. ३२ अनु. ११-पृ. ३३ अनु. १४)
□ सेवा सभा:
गीत २३ (२००)
५ मि: घोषणाहरू।
१५ मि: घरघर प्रचार। हाम्रो राज्य सेवकाई, जनवरी २००७, पृष्ठ ३, अनुच्छेद ३ देखि पृष्ठ ४, अनुच्छेद ३ (अर्गनाइज्ड पुस्तक, पृ. ९२, अनु. ३-पृ. ९५, अनु. २) सम्ममा आधारित श्रोतासित छलफल। शारीरिक रूपमा अशक्त वा लजालु स्वभावजस्ता बाधा भए पनि घरघर प्रचारमा गइरहेका एक/दुई जना प्रकाशकको अन्तरवार्ता लिनुहोस्। प्रयास गर्दा तिनीहरूले कस्तो इनाम पाएका छन्?
१५ मि: “के तपाईं स्कूलमा साक्षी दिन तयार हुनुहुन्छ?” प्रश्न-उत्तर छलफल। स्कूलमा राम्ररी साक्षी दिएका एक/दुई जना युवाहरूको अन्तरवार्ता लिनुहोस्। स्कूलमा साक्षी दिन केले मदत गऱ्यो? उनीहरूलाई कुनै एउटा अनुभव बताउन लगाउनुहोस्।
गीत ४ (४३)