प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km09 अगस्त पृ. ३
  • अगस्त २४ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अगस्त २४ को हप्ताको तालिका
  • हाम्रो राज्य सेवकाई—२००९
  • उपशीर्षकहरू
  • अगस्त २४ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवकाई—२००९
km09 अगस्त पृ. ३

अगस्त २४ को हप्ताको तालिका

अगस्त २४ मा सुरु हुने हप्ता

गीत १६ (१४३)

□ मण्डली बाइबल अध्ययन:

my-NP कथा ९१-९२

□ ईश्‍वरतान्त्रिक सेवकाई स्कूल:

बाइबल पढाइ: गन्ती १४-१६

न. १: गन्ती १४:२६-४३

न. २: परमेश्‍वरको व्यवस्थालाई प्रेम गर्नुको अर्थ के हो? (भज. ११९:९७)

न. ३: (my-NP कथा ३१)

□ सेवा सभा:

गीत २९ (२२२)

५ मि: घोषणाहरू।

१० मि: सेप्टेम्बर १ को प्रहरीधरहरा प्रस्तुत गर्न तयार हुनुहोस्‌। पत्रिकाको विषयवस्तु छोटकरीमा पुनरावलोकन गर्नुहोस्‌। पत्रिका प्रस्तुत गर्न कुन प्रश्‍न र बाइबल पद प्रयोग गर्ने विचार गरेका छन्‌, श्रोतालाई सोध्नुहोस्‌। एक/दुईवटा प्रस्तुति प्रदर्शन गर्न लगाउनुहोस्‌।

२० मि: “पुरुषहरूलाई साक्षी दिन तयार हुनुहोस्‌।” प्रश्‍न-उत्तर छलफल। अनुच्छेद ९ छलफल गरिसकेपछि एक जना प्राचीनको अन्तरवार्ता लिनुहोस्‌। मण्डलीमा सेवा गर्ने सुअवसर पाउन कुन कुराले मदत पुऱ्‍यायो? उनले कोबाट कस्तो तालिम पाए?

गीत ६ (४५)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने