प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km09 अक्टोबर पृ. ३
  • अक्टोबर २६ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अक्टोबर २६ को हप्ताको तालिका
  • हाम्रो राज्य सेवकाई—२००९
  • उपशीर्षकहरू
  • अक्टोबर २६ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवकाई—२००९
km09 अक्टोबर पृ. ३

अक्टोबर २६ को हप्ताको तालिका

अक्टोबर २६ मा सुरु हुने हप्ता

गीत २३ (२००)

□ मण्डली बाइबल अध्ययन:

my-NP कथा १०५-१०६

□ ईश्‍वरतान्त्रिक सेवकाई स्कूल:

बाइबल पढाइ: व्यवस्था ११-१३

ईश्‍वरतान्त्रिक सेवकाई स्कूलको पुनरावृत्ति

□ सेवा सभा:

गीत २६ (२१२)

५ मि: घोषणाहरू।

१० मि: प्रहरीधरहरा प्रस्तुत गर्न तयार हुनुहोस्‌। भाषण। पत्रिकाबारे बताइसकेपछि कुन-कुन लेखहरू स्थानीय इलाकामा प्रयोग गर्न सकिन्छ, प्रकाश पार्नुहोस्‌। सेवकाईको लागि तयारी गर्न आमा/बाबुले आफ्नो छोरा/ छोरीलाई मदत गरेको एउटा प्रदर्शन समावेश गर्नुहोस्‌। तिनीहरूले एउटा लेख छान्छन्‌, घरधनीलाई सोध्न सक्ने प्रश्‍नबारे विचार गर्छन्‌ र प्रयोग गर्न सकिने धर्मशास्त्र छनौट गर्छन्‌। त्यसपछि छोरा/छोरीले अनुदानको कुरा समावेश गर्दै प्रस्तुति प्रदर्शन गर्छन्‌।

१० मि: बाइबलले वास्तवमा के सिकाउँछ? श्रोतासित छलफल। श्रोताले स्थानीय इलाकामा यस पुस्तकको कुनचाहिं अध्याय सबैभन्दा प्रभावकारी रूपमा चलाउन सके, सोध्नुहोस्‌। पुस्तक प्रस्तुत गर्दा तिनीहरूले कुन प्रश्‍न, चित्र वा धर्मशास्त्र प्रयोग गरे? एउटा प्रस्तुति देखाउनुहोस्‌।

१० मि: प्रश्‍न पेटी। श्रोतासित छलफल। पेटीमा दिइएको धर्मशास्त्र पढ्‌नुहोस्‌ र छलफल गर्नुहोस्‌।

गीत ४ (४३)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने